काभ्रे क्षेत्र नम्बर २ बाट एमालेका नेता गोकुल बाँस्कोटा विजयी

काभ्रे, मंसिर २५ – नेकपा एमालेका नेता गोकुल बाँस्कोटा काभ्रे क्षेत्र नम्बर २ बाट ५४ हजार ४ सय २७ मतसहति विजयी हुनुभएको छ ।
उहाँले नेपाली कांग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गर्नभएको हो ।
« मकवानपुर प्रदेशसभामा कुमारी मोक्तान तामाङ बिजयी (Previous News)