काभ्रे १ मा बामगठबन्धन(माओवादी)का गंगाबहादुर तामाङबिजयी

काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा बामगठबन्धन (माओवादी केन्द्र) का गंगाबहादुर तामाङ ४३ हजार ६ सय ३१ मत ल्याएर बिजयी भएका छन् | वहांको निकटमत प्रतिद्वन्द्वी लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका तीर्थ लामा ४ हजार २६ मतको अन्तरले हारे |
काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा क र ख दुबैमा बामगठबन्धनले जिती सकेका छन् |