डन गणेश लामालाई हराउने चन्द्र लामा को हुन ?

काभ्रे प्रतिनिधिसभा १ को प्रदेश ‘ख’ का उम्मेदवार चन्द्र लामा तामाङको जन्म नमोबुद्ध नगरपालिका–८ डडाउने पोखरीमा २०३८ सालमा पिता जितबहादुर र माता अष्ठमाया तामाङको कोखबाट जन्मेका हुन ।
स्नातक तहसम्म अध्यन गरेका लामा २०४८ सालदेखि राजनीतिमा सक्रीय छन् ।
वहाँ निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष र एमालेको युवा संगठन युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष रहेका छन् ।