नुवाकोट- १ मा हितबहादुर तामाङ विजयी

नुवाकोट- नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन्। तामाङले नेपाली कांग्रेसका नेता रामशरण महतलाई ८ हजार ५ सय ५३ मतले हराउँदै जित हासिल गरेका हुन्।
हितबहादुर तामाङ (माओवादी केन्द्र) ३६,४७३ (बिजयी)
रामशरण महत (कांग्रेस) २७,९२०