काभ्रेको पछिल्लो अपडेट,गणेश र चन्द्र लामाको कडा टक्कर

काभ्रेको प्रदेशसभामा गणेश लामा र चन्द्र लामाबीच तिव्र टक्कर भएको छ । पछिल्लो अपडेटअनुसार गणेश थोरै मतले अगाडि छन् ।
क्षेत्र नम्बर १ को ख मा कांग्रेसका गणेशको ७ हजार ४ सय ४९ मत छ भने एमालेका चन्द्र लामाको ७ हजार ३ सय २४ मत छ । मत अपडेटमा कहिले गणेश त कहिले चन्द्रले अग्रता लिएका छन्
अन्यमा
काभ्रे १
गंगाबहादुर दोङ -बाम १४६५०
तिर्थ लामा कांग्रेस १३५६९
काभ्रे १(क)
रत्न ढकाल बाम १०२१२
सिबी लामा कांग्रेस ६२८६
काभ्रे १(ख)
चन्द्र लामा बाम ७३२४
गणेश लामा कांग्रेस ७४४९
काभ्रे २
गोकुल १५६८२
मधु ११२१२
काभ्रे १(क)
लक्ष्मण ८२९९
सुन्दर ४९४१
काभ्रे १(ख)
बसु ७८८७
कन्चन ६४२२