सुनसरी–१ मा फोरमका अशोक राई निकै पछाडि ,जयकुमारको विशाल अग्रता

काठमाडौं, २३ मंसिर — सुनसरी क्षेत्र नं १ मा संघीय समाजवादी फोरमका अशोक राईलाई उनका चेला एमालेका जयकुमार राईले निकै पछि पारेका छन् ।
जयकुमारको १२ हजार ८ सय ३७ मत आउँदा अशोकको जम्मा ५ हजार ७ सय ७७ मत छ ।
« काभ्रेको पछिल्लो नयाँ अपडेट (Previous News)
(Next News) काभ्रेको पछिल्लो अपडेट,गणेश र चन्द्र लामाको कडा टक्कर »