हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा शेर्पा महिला ड्रेस प्रतियोगिता – २०१८,बिजेतालाई पुरुस्कारको व्यवस्था

तेलअविव – शेर्पा संघ इजरायल द्वारा  शेर्पा महिला ड्रेस प्रतियोगिता – २०१८ को आयोजन गर्ने भएको छ | प्रतियोगितामा  भाग लिनको लागि  संस्थाले निम्नानुसारका नियमहरुलाई राखेका छन् |

• प्रतियोगीको नाम थर र नेपालको ठेगाना हुनुपर्नेछ | इजरायलमा भएको हरुले मात्र यस प्रतियोगीतामा भाग लिन पाईने छ |
• शेर्पा जातीको मौलिक भेषभुषा झल्किनु पर्नेछ | जसमा बख्खु , होङजु र पाङदेन अनिवार्य हुनु पर्ने छ ! नोट: पाङदेन बिहिनको फोटोलाई पनि समावेश त गराईनेछ |
• शेर्पा जातीको सम्पुर्ण गरगहणा सहितको फोटोहरुलाई अझ बढी प्राथमिकता दिईनेछ |
• ड्रेसको कलर सकेसम्म मिलाएर लगाउनु पर्नेछ |
• आधुनिक फेशनको चाईनिज स्टाईलको बख्खुहरुलाई मान्यता दिईने छैन |
• फोटोको लाईकको आधारमा बिजेता छनौट गरीनेछ | लाईक गर्दा फोटो र शेर्पा संघ इजरायलको पेजलाई पनि अनिवार्य लाईक गरिनुपर्ने छ |
• निस्पक्ष रुपमा प्रतियोगीताको निर्णय गरिनेछ | जसको निर्णायक मण्डलहरु यहाका संघ संस्थामा आवद्द भएका बुद्धिजीवीहरु रहनुहुनेछ |
• डिसेम्वर ९ तारिखको दिन यानीकी भोलीबाट फोटो कलेक्शन को मिती रहनेछ फोटो हामीलाई जनवरी १० तारीख भित्रमा उपलब्ध गराईसक्नु पर्नेछ | जनवरी ११ तारीख देखी आएको अर्थात उपलब्ध भएको फोटोहरुलाई प्रतियोगितामा समावेश गर्न असमर्थ हुनेछौ |
• जनवरी ११ तारीखबाट हामीले फेसबुकमा पव्लिक गर्नेछौ फोटोहरु तत्पश्चात को फेव्रुवर ११ तारीख आइतबार ९ बजे सम्मको लाईकहरुलाई मात्र गणना गर्नेछौ | त्यसैको आधारमा बिजेता छनौट गरी फेव्रुवर १७ तारीख शनिवार ल्होसार कार्यक्रमको दिनमा बिजेताहरुको नाम घोषणा गरीनेछ |

यस प्रतियोगीताका बिजेताहरुलाई पुरस्कार यसप्रकार छ |
Winner :- 1000 Nis /- , Crown 👑 And certificate
1st runner up :- 700 Nis /- Crown 👑 And Certificate
2nd runner up :- 300 Nis /- Crown 👑And Certificate






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution