हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

पेट्रोलियम पदार्थको भाउ बढ़यो,कुनमा कति रूपिया ?

काठमाडौं।नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

शुक्रबार रातीदेखि लागु हुने गरि निगमले पेट्रोल,डिजल, मट्टितेल र हवार्इ इन्धनमा  मूल्य प्रतिलिटर २ रुपैयाँ, तीन रुपैयाँ र पाँच रुपैयाँ मूल्य बढाएको हो।निगमले एलपी ग्यासमा पनि प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले मूल्य समायोजन गरिएको निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टरार्इले बताए।

मूल्य समायोजनपछि निगमको घाटा ४० करोडमा झरेको छ।मूल्य समायोजन नगर्दा निगमको घाटा १ अर्ब ६ करोड पुग्ने अनुमान गरिएको थियो।निगमको शुक्रबार बसेको संचालक समिति बैठकले मूल्य बढाउन निगम व्यवस्थापनलार्इ बाटो खोलेको थियो।चुनाबको पूर्वसन्ध्या निगमले मूल्य बढाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेर रोकेका थिए।चुनाबनै प्रभावित पार्न मूल्य बढाइएको भन्दै निगम व्यवस्थापनसँग प्रधानमन्त्री देउवा रुष्ट थिए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution