हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

चिनियाँ आकाशमा भारतीय चालकविहीन

एजेन्सी बेइजिङ : भारतीय चालकविहीन विमानले विहीबार चिनियाँ आकाश ‘अतिक्रमण’ गरेको चीनको रक्षा मन्त्रालयले जनाएको छ । विमान सिक्किम क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।
विमान आफ्नो आकाशमा विनाअनुमति उडेपछि कूटनीतिक विरोध गर्न बाध्य भएको चिनियाँ मन्त्रालयले जनाएको छ । ‘भारतीय चालकविहीन विमानले चिनियाँ अनुमतिविना आकाशमा प्रवेश गरेको छ र भर्खरै विस्फोट भएको खबर छ’, वेस्टर्न थिएटर कमान्ड, लडाकु दस्ताका उपप्रमुख झाङ सुइली भने । झाङका अनुसार भारतको यो कदम निन्दनीय छ ।

यसबाट चीनको सम्प्रभुता उल्लंघन भएको भन्दै यसको विरोध गरिएको उनले स्पष्ट पारे । आफ्नो जिम्मेवारी पूरा गर्दै राष्ट्रिय सम्प्रभुता र सुरक्षाको रक्षा गर्न तयार रहेको उनको भनाइ छ ।
चिनियाँ सीमा सुरक्षाबलले भारतीय विमान भएको पहिचान तथा पुष्टि गरिसकेको छ । चीनले आफ्नो क्षेत्रको आकाश अतिक्रमण गरेकोप्रति कूटनीतिक विरोध सम्बन्धित निकायमार्फत भारतसमक्ष पु¥याएको छ ।

सिक्किमको दोक्लाम क्षेत्रमा चालकविहीन विमान विस्फोट भएको चीनबाट दाबी गरिए पनि यसको भारतीय रक्षा मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution