कांग्रेसले पनि प्रदेशसभामा खाता खोल्यो

मंसिर २२ – मनाङको प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका चिन्तबहादुर घले विजयी हुनुभएको छ ।
९ सय ९८ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत ल्याउनुभयो। । १ सय २ मतान्तरले कांग्रेसका घलेले एमालेका गुरुङलाई चुनावी परिणाममा पछि पार्नुभएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ को मतगणना चलिरहेको छ ।