हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजराइलको राजधानी जेरुसेलमलाई मान्यता दिने अमेरिका पहिलो राष्ट्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजराइली राजधानीको रुपमा मान्यता दिने भएका छन्। राष्ट्रपति ट्रम्पका एक बरिष्ठ प्रशासकीय अधिकारीले ट्रम्पले जेरुसेलमलाई राजधानीको मान्यता दिएको बताए।

तर, प्यालेस्टाइनले भने जेरुसेलमा आफ्नो भूमि भएको भन्दै इजराइली राजधानीको मान्यता दिने भन्ने ट्रम्प भनाइको कडा विरोध गर्दै आएको छ।

ती अधिकारीले ट्रम्पले तत्कालै तेलअभिवमा रहेको अमेरिकी दूतावासलाई जेरुसेलमा भने नसार्ने बताए। ट्रम्पले यसबारे आजै सम्बोधन गर्न सक्ने पनि बताइएको छ।

खाँडी मुलुका नेताहरुले भने दूतावास जेरुसेलम सार्ने ट्रम्प कदमको चर्को आलोचना गरेका छन्। उनीरुले यसलाई मुस्लिमलाई ‘खुल्ला उकसाहाट’ भनेका छन्।

इजराइलले जेरुसेलमलाई आफ्नो राजधानी मान्दै आएको छ भने प्यालेस्टाइनले पनि पूर्वी जेरुसेलमलाई आफ्नो देशको भविष्यको राजधानी भन्ने गरेको छ।

सन् १९४८ मा स्थापना भएको इजराइलको राजधानी जेरुसेलमलाई मान्यता दिने अमेरिका पहिलो राष्ट्र हो।

इजराइल र प्यालेस्टाइनबीच यही बिषयलाई लिएर लामो समयदेखि द्वन्द्व जारी छ। अमेरिकाले इजराइललाई साथ दिइरहेको छ भने अन्य खाँडी मुलुकले प्यालेस्टाइनलाई समर्थन गरिरहेका छन्।@ एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution