हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

गर्लफ्रेण्डको फोटो आमालाई पठाए पछि ….

अमेरिकाका एक युवकले आफ्नी गर्लफ्रेण्डको फोटो आमालाई पठाउँदा निकै आपतमा परेका छन् । मेसन भ्यालेन्स नामका ती युवकले आमालाई एउटा फोटो पठाए । फोटोमा उनले आफ्नो हराएको टिसर्ट देखाउन चाहन्थे जो उनले भर्खरै भेटेका थिए । यो टिसर्ट उनलाई आमाले नै दिएकी थिइन् ।

फोटोमा उनको त्यो टिसर्ट उनकी गर्लफ्रेण्डले समातेकी थिइन् । तर हतारमा फोटो पठाउँदा उनले यो कुरा ख्यालै गरेनन् कि उनको टिसर्ट समातेर उनकी गर्लफ्रेण्ड बेडमा पल्टिएकी थिइन् । यतिमात्र होइन फोटोमा पछाडि देखिएका केही कुराले उनीहरुको पोल खोलिदिए । मेसनले यो फोटो ट्वीटरमा पनि शेयर गरेका थिए । पछि साथीहरुले यो फोटो देखेपछि उनलाई यसबारेमा बताए । मेसनलाई साथीहरुले भने ‘बेडको पछाडि हात बाँध्नको लागि बाँधिएका डोरीले के इशारा गरिरहेका छन् ?’ डोरीले उनीहरुको यौन जीवनका धेरै पोल खोलिदिएका थिए । यो ख्याल नगर्दा मेसन निकै संकटमा परेको उनले बताएका छन् । @ एजेन्सी।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution