हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेपाल तामाङ घेदुङ इजरायलले खर्मोन भ्रमण कार्यक्रमको आयोजन गर्ने

नेपाल तामाङ घेदुङ इजरायलको खर्मोन भ्रमण सम्बन्धि सूचना !

हामी नेपाली सगरमाथाको हिउ⛄⛄⛄⛄⛄⛄संग रम्न, जम्न,खेल्न न सके पनि इजरायलको जाडो याममा हिउ खेल्ने ,हिउमा रमाउने रहरलाइ पुरा गर्न ,संस्थाको आर्थिक कोष मजबुत गरी सामाजिक सहयोगको कार्यहरुलाइ निरन्तर अघि बढाउन र इजरायलमा रहेका दाजु-भाइ, दिदि- बहिनीहरु संग सद्भावना र मैत्री पूर्ण सम्बन्ध कायम राख्ने उदेश्यले यसपाली हाम्रो गौरबमय संस्था नेपाल तामाङ घेदुङ,इजरायलद्वारा यहि आउदै गरेको जनवरी २० तारिख २०१८ (शनिबार)इजरायलको उत्तरी भेगमा रहेको रमणीय पर्यटक स्थल Mt.Harmon को सेत्तामे हिउ खेल्न र केबुलकारमा चढी त्यहाको रमणीय प्राकृतिक दृश्य अवलोकन गर्न खार्मोंन भ्रमणको आयोजना गरेको हुदा हार्दिक अनुरोधको साथ चाडै भन्दा चाडै हामीलाई सम्पर्क गरी आफ्नु सिट सुरक्षित गर्नु होला कारण सिट लिमिट छ |यो सुनौलो मौका बारम्बार आउदैन मित्रहरु|

बिस्तृत जानकारीको निम्ति सम्पर्क नम्बर –

माया तामाङ -०५४४३६४५२२
शरीन ख्युङबा तामाङ- ०५८४८११८६४
नानीमाया योन्जन तामाङ-०५८५३६४६५५
अनिता तामाङ-०५४३०२१५७४
छिरिंग रुम्बा तामाङ-०५४६२५१२७५
माला योन्जन तामाङ-०५४२२४२८०६
सिता घिसिंग तामाङ-०५४६१९०७६८
शंकर गोले तामाङ-०५४३३२९२७०
रोजी मोक्तान तामाङ-०५४३९०५४६८
फानु बल तामाङ-०५४५७७९४३५
बिमला मोक्तान तामाङ-०५२२४७५०१८
लक्ष्मी बोम्जन तामाङ-०५४३४७२५३०
उर्मिला पाख्रिन तामाङ-०५४८३७४५५१
शर्मिला लामा तामाङ-०५४४२६०५९९
एलिजा दोंग तामाङ-०५४९४४७४७५
सानुमाया लोप्चन तामाङ-०५४३९१८६८५

भ्रमण स्थल –Mt Harmon
प्रस्थान समय -बिहान ठिक ४ बजे
तेलाबिभ आइ पुग्ने समय -साँझ ठिक ५ बजे |

 

– गोमा ख्युङबा तामाङ
(महासचिब) 
नेपाल तामाङ घेदुङ,इजरायल |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution