हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

पहिलो शेर्पा निर्देशक – आङनिमा शेर्पा (कुङगा)

काठमाडौं : आफ्नो परम्परागत मूल्य मान्यतादेखि जीवन जिउन कला सिक्न पनि असल अभिभावकको मुख्य भूमिका हुने सन्देश दिन्छ सिनेमा टिन्छेन फमाले । शेर्पा भाषामा निर्माण गरिएको टिन्छेन फमा अर्थात् असल अभिभावक सिनेमामा हिमाली क्षेत्र बसोबास गर्ने जातजातिको पेसा र जनजीवन समेटिएको छ ।

इतिहास पल्टाउँदा शेर्पाहरूले १८५० देखि पर्वतारोहण क्षेत्रमा काम गर्दै आएको देखिन्छ । हिमालै हिमालको देश भनेर चिनिने नेपाल चिनाउन शेर्पाको भूमिका महत्वपूर्ण रहेको तर धेरै शेर्पा परिवार अभिभावकविहीन भएकाले बुनिएका सपनाहरू पूरा गर्न नसकेको सिनेमामा देखाइएको छ । आरोहीलाई लिएर पुगेका शेर्पाको हिमालमा मृत्यु भएपछि तिनका बालबालिकाको बिचल्ली हुँदा देखिने समस्यालाई पनि उजागार गर्न खोजिएको छ ।

गोपीकृष्ण मुभिजका ६ वटा हलमा २७ असोजमा गरिएको प्रिमियर शोमा हाउस फुल भएको भएको थियो । भीआईपी सो चाबहिलको केएल टावरमा प्रदर्शन गरिएको छ भने अब चाँडै विभिन्न जिल्लामा प्रदर्शन गरी हलमा ल्याउने तयारीमा जुटेका छन् यसका निर्माताहरू ।

फिल्मलाई आङनिमा शेर्पा (कुङगा) ले निर्देशक गरेका हुन् । पहिलो शेर्पा निर्देशकको रूपमा उदाएकी उनको पहिलो प्रस्तुति भए पनि सिनेमाले दर्शकको मन जितेको छ । यसको कथा, पटकथा, गीत र संगीत पनि आङ निमाले गरेकी हुन् । फिल्मलाई कुङगा शेर्पा, आङनिमा शेर्पा (कुङगा), छोङवा शेर्पा (रिन्छेन) र तेन्जिङ शेर्पाले निर्माण गरेको हुन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution