साईप्रसमा २८५४ सोनाम ल्होछार मनाउने तयारी

नेपाल तामाङ घेदुङ साईप्रसले “२८५४ सोनाम ल्होछार खि/नागी ल्हो भव्यताका साथ सफल पारौं!!” भन्ने नाराका साथ महा-मञ्जुश्री संम्वत २८५३ सोनाम ल्होछार ‘ ज्या ‘ल्हो (चरा वर्ग) लाई बिदाई गर्दै सोनाम ल्होछार २८५४ खि/नगी ल्हो (कुकुर वर्ग) लाई स्वागत गर्दै आउँदो २१ जनवरी २०१८ (आइतबार) बिहान १० बजे देखि ५ बजे सम्म Kyparissona, 17, Lemesos, Lemesos dist. 4151 Cyprus मा सॉंगीतिक धमाका २०१८ कार्यक्रमको आयोजन गरेको छ |
कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरु चर्चित म्हेन्दोमाया गायक तथा बरिष्ठ संगीतकार रोशन फ्युबा तामाङ , चर्चित सेलो गायक तथा वरिष्ठ संगीतकार तथा गीतकार विश्व दोङ र चर्चित पप गायक मिङ्मा शेर्पाको बेजोड प्रस्तुति रहने भएको छ |
ल्होछार हाम्रो राष्ट्रिय पर्व भएको हुनाले हामीले तामाङलाई मात्रै नभई गैरतामाङलाई पनि समेट्ने गरी मनाउन गइरहेको साईप्रस घेदुङले बताएको छ |
कार्यक्रममा खानाको व्यवस्था रहेको र सबै ठॉंउको लागि बसको व्यवस्था पनि गरिएको छ | कार्यक्रमको प्रवेश शुल्क अग्रिम बुकिंङ/ टिकट लिनेको लागि १५ युरो र कार्यक्रम स्थलमा सोहि दिन गेटमा लिनेहरुको लागि २० युरो तोकिएको छ |
यस ल्होछार कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको Event Management By Sureshkumar Pariyar र विशेष सहयोगी हिरा गुरुङ(तामाङ) रहेको छन्।
नेपाल तामाङ घेदुङ साईप्रसद्वारा २८५४ सोनाम ल्होछार खि/नागी ल्हो सॉंगीतिक धमाका २०१८ कार्यक्रमलाई सफल पार्नको लागि साईप्रसमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सहभागीको लागि हार्दिक अनुरोध गरेको छ |
कार्यक्रमको टिकेट र बसको लागि सम्पर्क
लिमासोल एरियामा सम्पर्कको लागि :
माया पाख्रिन तामाङ: ९९४८४४७१
मिलन योन्जन तामाङ: ९६३१०२९९
जिवन वाइबा तामाङ : ९७८९७०९२
साधाना वाइबा तामाङ:९६१३२३२४
अमृता मोक्तान तामाङ :९६६४५२०५
शुशिल लामा तामाङ : ९६६७७९४६
सुनिला दोङ तामाङ : ९६२०२९०८
रेणु तामाङ : ९७६९४२८७
लार्नाका एरियामा सम्पर्कको लागि:
सुरेश कुमार परियार : ९९७४५२३३
अञ्जु तामाङ : ९६२५१४८४
हिरा बोम्जन तामाङ: ९९७१९३६९
युनिषा तामाङ : ९७६२९८८२
कुमार थिङ तामाङ:९७६९४०८०
पाफोस एरियामा सम्पर्कको लागि:
साङमु थोकर तामाङ : ९६५८३६१३
शरु लोप्चन तामाङ : ९६४१३३१२
मेन्दा तामाङ : ९९२८७०१७
कामी छ्योमो तामाङ : ९६२३७४८०
उषा लामा तामाङ : ९९७५६१०१
निर्मला थिङ तामाङ : ९९०३९००४
पारालिम्नी एरियामा सम्पर्कको लागि:
नानु गोम्जा तामाङ : ९६७३९९५३
राजु वाइबा लामा : ९६५२०५४०
रोस्नी तामाङ : ९९०७५०१०
अम्बर पाख्रिन तामाङ : ९६१२९८५३
सीता लामा तामाङ : ९६९३७९२९
सिलोफागो एरियामा सम्पर्कको लागि:
सविता घिसिङ तामाङ : ९६९४१२८६
अञ्जली तामाङ : ९६२०५६२८
निकोसिया एरियामा सम्पर्कको लागि:
निरु घिसिङ तामाङ :९९१८३४१४
सुना घिसिङ तामाङ: ९६४५५०७१
माया थिङ तामाङ : ९७८५८९८३
हिरामाया मोक्तान तामाङ: ९९१८७७९७
रिम्की तामाङ
लक्ष्मी ब्लोन तामाङ :९९१८६१०२
माया लोप्चन तामाङ : ९६९२२०६१
सम्झना लामा तामाङ : ९६७१३४८८
मनमाया तामाङ (माया लोप्चन)
महासचिव
नेपाल तामाङ घेदुङ साईप्रस