हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

साईप्रसमा २८५४ सोनाम ल्होछार मनाउने तयारी

नेपाल तामाङ घेदुङ साईप्रसले “२८५४ सोनाम ल्होछार खि/नागी ल्हो भव्यताका साथ सफल पारौं!!” भन्ने नाराका साथ महा-मञ्जुश्री संम्वत २८५३ सोनाम ल्होछार ‘ ज्या ‘ल्हो (चरा वर्ग) लाई बिदाई गर्दै सोनाम ल्होछार २८५४ खि/नगी ल्हो (कुकुर वर्ग) लाई स्वागत गर्दै आउँदो २१ जनवरी २०१८ (आइतबार) बिहान १० बजे देखि ५ बजे सम्म  Kyparissona, 17, Lemesos, Lemesos dist. 4151 Cyprus  मा सॉंगीतिक धमाका २०१८ कार्यक्रमको आयोजन गरेको छ |

कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरु चर्चित म्हेन्दोमाया गायक तथा बरिष्ठ संगीतकार रोशन फ्युबा तामाङ , चर्चित सेलो गायक तथा वरिष्ठ संगीतकार तथा गीतकार विश्व दोङ र चर्चित पप गायक मिङ्मा शेर्पाको बेजोड प्रस्तुति रहने भएको छ |

ल्होछार हाम्रो राष्ट्रिय पर्व भएको हुनाले हामीले तामाङलाई मात्रै नभई  गैरतामाङलाई पनि समेट्ने गरी मनाउन गइरहेको साईप्रस घेदुङले  बताएको छ |

कार्यक्रममा खानाको व्यवस्था रहेको र सबै ठॉंउको लागि बसको व्यवस्था पनि गरिएको छ | कार्यक्रमको प्रवेश शुल्क अग्रिम बुकिंङ/ टिकट लिनेको लागि १५ युरो र कार्यक्रम स्थलमा सोहि  दिन गेटमा लिनेहरुको लागि २० युरो तोकिएको छ |

यस ल्होछार कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको Event Management By Sureshkumar Pariyar र विशेष सहयोगी हिरा गुरुङ(तामाङ) रहेको छन्।

नेपाल तामाङ घेदुङ साईप्रसद्वारा  २८५४ सोनाम ल्होछार खि/नागी ल्हो सॉंगीतिक धमाका २०१८ कार्यक्रमलाई सफल पार्नको लागि साईप्रसमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सहभागीको लागि हार्दिक अनुरोध गरेको छ |

कार्यक्रमको टिकेट र बसको लागि सम्पर्क  

लिमासोल एरियामा सम्पर्कको लागि :

माया पाख्रिन तामाङ: ९९४८४४७१
मिलन योन्जन तामाङ: ९६३१०२९९
जिवन वाइबा तामाङ : ९७८९७०९२
साधाना वाइबा तामाङ:९६१३२३२४
अमृता मोक्तान तामाङ :९६६४५२०५
शुशिल लामा तामाङ : ९६६७७९४६
सुनिला दोङ तामाङ : ९६२०२९०८
रेणु तामाङ : ९७६९४२८७

लार्नाका एरियामा सम्पर्कको लागि:

सुरेश कुमार परियार : ९९७४५२३३
अञ्जु तामाङ : ९६२५१४८४
हिरा बोम्जन तामाङ: ९९७१९३६९
युनिषा तामाङ : ९७६२९८८२
कुमार थिङ तामाङ:९७६९४०८०

पाफोस एरियामा सम्पर्कको लागि:

साङमु थोकर तामाङ : ९६५८३६१३
शरु लोप्चन तामाङ : ९६४१३३१२
मेन्दा तामाङ : ९९२८७०१७
कामी छ्योमो तामाङ : ९६२३७४८०
उषा लामा तामाङ : ९९७५६१०१
निर्मला थिङ तामाङ : ९९०३९००४

पारालिम्नी एरियामा सम्पर्कको लागि:

नानु गोम्जा तामाङ : ९६७३९९५३
राजु वाइबा लामा : ९६५२०५४०
रोस्नी तामाङ : ९९०७५०१०
अम्बर पाख्रिन तामाङ : ९६१२९८५३
सीता लामा तामाङ : ९६९३७९२९
सिलोफागो एरियामा सम्पर्कको लागि:
सविता घिसिङ तामाङ : ९६९४१२८६
अञ्जली तामाङ : ९६२०५६२८
निकोसिया एरियामा सम्पर्कको लागि:
निरु घिसिङ तामाङ :९९१८३४१४
सुना घिसिङ तामाङ: ९६४५५०७१
माया थिङ तामाङ : ९७८५८९८३
हिरामाया मोक्तान तामाङ: ९९१८७७९७
रिम्की तामाङ
लक्ष्मी ब्लोन तामाङ :९९१८६१०२
माया लोप्चन तामाङ : ९६९२२०६१
सम्झना लामा तामाङ : ९६७१३४८८

मनमाया तामाङ (माया लोप्चन)
महासचिव
नेपाल तामाङ घेदुङ साईप्रस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution