हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

कंलकीदेखि खसीबजारसम्मको अण्डरपास वे’को काम सकियो,साउनमा संचालनमा ल्याइने

काठमाडौं।नेपालको पहिलो अण्डरपास वेको कंलकी चोकदेखि खसीबजारसम्मको निर्माण कार्य पूरा भएको छ।

चक्रपथ विस्तार आयोजनाका अनुसार यो क्षेत्रमा कालोपत्रे गर्ने तयारी भएको छ।कंलकीदेखि सितापाइलातर्फको अण्डरपासको निर्माण सुरु भएको आयोजनाले जनाएको छ।आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाका अनुसार साउनमा अण्डरपास संचालनमा ल्याउने गरि निर्माणलार्इ तीब्रता दिएको बताए।

चीन सरकारको पाँच अर्व रुपैयाँ सहुलियत ऋण  सहयोगमा बन्न लागेको  यो अण्डरपासको काम चिनियाँ साँघार्इ कन्ट्रक्सनले गरिरहेको छ।आयोजनाका अनुसार अण्डरपासको काम ६० प्रतिशत सम्पन्न भैसकेको छ ।आयोजना प्रमुख झाले ‘वेसमेन्ट’का कारण अण्डरपासको काम ढिला भएको बताउँदै कठिन काम सकिएकोले साउनभित्रै संचालनमा आउने दाबी गरे।

यस्तो बन्ने छ अण्डरपास

कुल आठ सय मिटरको अण्डरपासमा जाने र आउने २/२ गरि चार लेन कायम हुनेछ। कंलकीदेखि सितापार्इलातिर ४ सय मिटर र बल्खुतिर ४ सय मिटर अण्डरपास निर्माण हुने छ।त्यसको दायाँ र बायाँ दुर्इ/दुर्इ लेनका सहायक सडक पनि बन्नेछन्।

अहिले बनिरहेको अण्डरपास बल्खुबाट स्वयम्भुतर्फ जाने/आउने सवारीसाधनले प्रयोग गर्ने छन्।अर्कातिरको सहायक सडक बल्खुतिरबाट थानकोटतिर जान आउन प्रयोग हुनेछ।अण्डरपास माथि निर्माण भएको सडक भने  थानकोट-कालीमाटी तर्फ जान आउनका लागि प्रयोग हुनेछ।चक्रपथका सहायक लेनबाट आएका सवारीसाधनले पनि कालीमाटी तथा थानकोट जान सोही आठ लेनको  सडक प्रयोग गर्नुपर्नेछ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution