हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

सगुनको शेयरमा लगानी गर्ने अवसर ७ दिन मात्रा बाँकी, लगानी गर्न आह्वान (भिडियोसहित)

काठमाडौं, ८ मंसिर— सोसियल नेटवर्किङ साइट सगुनले नोभेम्वर महिनामा खुल्ला गरेको कम्पनीको शेयरमा लगानी गर्न आह्वान गरेको छ ।
सगुनका संस्थापक गोविन्द गिरीले शुक्रबार साँझ फेसबुक लाइभमार्फत लगानी गर्न आह्वान गर्दै अहिले उत्साहपूर्ण रुपमा लगानीकर्ताको सहभागिता रहेको पनि जानकारी दिए ।

उनले भारत, अस्ट्रेलिया, अमेरिकालगायतका देशबाट ३ हजार बढीले लगानीका लागि आवेदन दिएको पनि जानकारी दिए । उनले लगानीका लागि अझैं ७ दिनको समय रहेको पनि सो क्रममा जानकारी दिए ।

आफ्नो उद्देश्य सगुनमार्फत नेपाललाई विश्वसामु चिनाउने रहेको सुनाउँदै गिरीले सन् २०१४ मा १३०० डलर बाट सुरु गरेको प्रोजेक्ट अहिले ४ मिलियन डलर पूँजीको भइसकेकोे जानकारी दिए ।

उनले आफूहरुप्रति विस्वास देखाएर लगानी गर्नेहरुलाई धन्यवाद दिँदै अगाडि भने, ‘लगानी गर्दा स्टार्टअप कम्पनीमा रिक्स फ्याक्टरहरु पनि हुन्छन् । तर, यो कम्पनीबाट नेपालको पहिचान गराउने अभियानमा लागेका छौं । सबै नेपालीलाई सगुन एउटा माला बन्ने छ बन्ने विश्वास पनि लिएको छौं । यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

उनले आगामी डिसेम्बर दोस्रो सातासम्म मोबाइल एप पनि लन्च तयारी रहेको भन्दै उनले सोका लागि काम भइरहेको जानकारी दिए ।

 

भिडियो हेर्न क्लिक गर्नुहोस

सगुनका संस्थापक गोविन्द गिरी संगको अन्तरवार्ता भिडियो हेर्न क्लिक गर्नुहोस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution