इज़रायलमा लगानी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने

तेलअभीप्रवासी भूमि इज़रायलमा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले उद्योग तथा व्यापार/व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि श्रव्य-दृश्य प्रस्तुतीकरण र कम्पनीको परियोजना बारेमा जानकारी दिने उद्धेश्यले नेपालमा लगानी विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
आउदो २०१७ डिसेम्बर १५ तारिख (शुक्रबार) अपरान्ह ४ बजे
देखि तेलअभिव स्थित यसोधामाला ४४ मा रहेको हलमा कार्यक्रमको आयोजन गरेको छ ।
इजरायलमा स्थापित संघ सस्था, मिडिया कर्मी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथ दिदिबहिनीहरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ ।
बिस्तृत जानकारीका लागि सम्पर्क:
बिष्णु पुनमगर: ०५४६८३९२६५ / जय पुनमगर: ०५४९२३००३७ / आङ्ग छिरिङ्ग शेर्पा: ०५४९३९७१३० / सागर लिम्बु: ०५४८७०३६०४ / दिपेन्द्र गुरुङ्ग: ०५३२०७३०६९
कार्यक्रम सम्योजन समिति, इजरायल
मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनी लि. / नाइस टेलिभिजन
कर्पोरेट कार्यालय: बागबजार, काठमाडौँ, नेपाल
फाइनान्स: धर्मपथ, न्युरोड, काठमाडौँ, नेपाल
मिडिया: नाइस टेलिभिजन, अनामनगर, काठमाडौँ, नेपाल
सम्पर्क: +977-1-4167504 / 9808334712