बहराइनमा २८५४ सोनाम ल्होछार भव्यताको साथ मनाउने तयारी

यसै शिलशिलामा यसपाली पनि मन्जुश्री सम्बत २८५४ खि/नाकी( कुकुर बर्ग) सोनम ल्होछार( नयाँ बर्ष) सांस्कृतिक साँझ -२०१८, नेपाल बाट आमन्त्रित चर्चित कलाकार हरु र बहराइनका स्थानीय उत्कृष्ट कलाकार हरुको साथमा आउदो जनवरी १९ तारिख शुक्रवार,डेलमुन होटलको प्रांगणमा भब्य रुपमा मनाउने भएको छ।
उक्त ल्होछार कार्यक्रम लाइ सभ्य तथा भब्य रुपमा सफल बनाउन बिगतमा झै महत्वपूर्ण भुमिका खेलिदिनु हुन बहराइनस्थित समाजसेवि,बुद्धिजिवि,उधोग ब्यापारी,ब्यबसायी,सामाजिक,
तपशिल:-
मिति – १९ जनवरी २०१८ शुक्रबार
स्थान – डेलमुन होटल प्रांगण
समय – साँझ ६: बजे
प्रवेश शुल्क – मात्र ३ बिडि
आयोजक – बहराइन तामाङ सेवा समाज
सम्पर्क :-
36138229/33699566/