हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

बहराइनमा २८५४ सोनाम ल्होछार भव्यताको साथ मनाउने तयारी

प्रवासिभुमिमा रहि भाषा,धर्म,कला र संस्कार संस्कृतिलाइ संरक्षण सम्बर्द्धन गरौ भन्ने उध्यस्यले २००९ मा श्रमको लागी बहराइनलाइ कर्मथलो बनाउन पुगेका बिभिन्न क्षेत्रका तामाङ हरुले स्थापना गरेको यस तामाङ सेवा समाज बहराइन, बहराइनमा छुट्टै पहिचान बनाउन सफल संस्थाहरु मध्य एक हो।
हाल सम्म यस संस्थाले बहराइन स्थित विभिन्न संघ संस्थाहरु संग हात्तेमालो गर्दै अथाह प्रसंसायोग्य सामाजिक कामहरु का साथ साथै तामाङ समुदाय संग सम्बन्धित विविध राष्ट्रिय चाड्पर्वहरु लाइ भब्य रुपमा मनाउदै आइरहेको छ।

यसै शिलशिलामा यसपाली पनि मन्जुश्री सम्बत २८५४ खि/नाकी( कुकुर बर्ग) सोनम ल्होछार( नयाँ बर्ष) सांस्कृतिक साँझ -२०१८, नेपाल बाट आमन्त्रित चर्चित कलाकार हरु र बहराइनका स्थानीय उत्कृष्ट कलाकार हरुको साथमा आउदो जनवरी १९ तारिख शुक्रवार,डेलमुन होटलको प्रांगणमा भब्य रुपमा मनाउने भएको छ।


उक्त ल्होछार कार्यक्रम लाइ सभ्य तथा भब्य रुपमा सफल बनाउन बिगतमा झै महत्वपूर्ण भुमिका खेलिदिनु हुन बहराइनस्थित समाजसेवि,बुद्धिजिवि,उधोग ब्यापारी,ब्यबसायी,सामाजिक,जातिय क्षेत्रीय,राजनीतिक भातृ संघसंगठन,पत्रकार लगायत सम्पुर्ण बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ,आयोजक टिम हार्दिक अनुरोध गर्दछौ।

तपशिल:-
मिति – १९ जनवरी २०१८ शुक्रबार
स्थान – डेलमुन होटल प्रांगण
समय – साँझ ६: बजे
प्रवेश शुल्क – मात्र ३ बिडि
आयोजक – बहराइन तामाङ सेवा समाज

सम्पर्क :-
36138229/33699566/36840985/36896608/36465509






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution