वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियारले पक्राउ

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियारले पक्राउ गरेको छ ।
अख्तियार प्रहरी प्रमुख एसपी हृदय थापाले पाण्डे पक्राउको पुष्टि गरे ।
अख्तियारको टोलीले पाण्डेलाई नगद १० लाख रुपैया घुस खाएको आरोपमा पक्राउ गरेको अख्तियार श्रोतल जानकारी दियो ।@lokantar