हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

 मासु सेवन र प्राणी हत्या – लामा पाल्साङ नोर्बु तामाङ

माया गरी पालन पोषन गरे अरू पशुपंक्षीहरू त पराई जवोस् डरै लाग्दो जंगली जनवार बाघभालु पनि हुन्छ हामी संग प्यारो तर प्राणीहरू मध्यको सर्व श्रेष्ठ विवेकसाली भन्ने मानवहरू किन हुन सकेन त्यस्तो ?

सम्पुर्ण प्राणीहरूको हाम्रो जस्तै प्राण हुन्छ प्राण भएर नै प्राणी भनेको हो, प्राण भए मन हुन्छ मन भए ईच्क्षा हुन्छ ईच्क्षा भए चाहनाहरू हुन्छन, र धेरै ईच्क्षा चाहना अाकंक्षहरूले भरिएको हुन्छ भएपनि सबैको एउटै चाहना भनेको दुःख लाई परी त्याग गरी सुःख शान्ति अानन्दा प्राप्त गर्नु हो।

सुःख शान्ति अानन्दाको ईच्क्षा त गर्छन् हाम्रो मानवहरू तर अरूलाई दुःख दिएर प्राणी हरूको हत्या गरी मासुको मिठो स्वाद लिएर तर प्रज्ञाको चक्क्षुले हेर्ने गरौंन कसरी हुन सकिन्छ त्यो मासुको मिठो स्वाद, अरूलाई दुखी बनाएर अाफु सुख र अानन्दाको चाहना लिनु भनेको बिषको बिरूव रोपेरा अमृतको फल खोज्नु बराबर हो।

अब हेरौउ न त हामी मनुष्यहरू कहाँ सम्मको स्वार्थी निर्दया अनि छलकपट नाटक गर्न जान्दा छ त ? सर्व प्रथम पशु प्राणी हरूको पालन पोसन गरी उस्को मालिक हो भनेर मन जित्दाछन त्यस पछि फैदा लिन सुरू गर्छन दुध दहि बारीमा काम गर्न लगाउने उसको गोवर पिसाप देखी लिएर सर्व चिजको फैदा लिन्छन्।

अन्तमा केहि काम नलाग्ने अवस्था पुगेसी किता अाफै मारेर मासु सेवन गर्छन किता कसईको हातमा मूल्य रूपयमा बेचि दिन्छन् र मालिकले मार्ने अवस्थमा पनि अाँखा भारी अासु लिएर टुलुटुलु हेरीरहेको हुन्छन् र दुख पिडाले छटपटाई रहेको हुन्छन् तर के कारणले तटपी रहेको हो त भन्ने सोच कहाँ अाउछ |अझै श्वास गयो कि गएन भन्ने पटि मात्रा ध्यान दिई रहेको हुन्छन, त्यो अवस्तामा मानवता कहाँ  हुन्छन् र खोई।

कसईको हातमा सुम्पीदा पनि अाफ्नो मालिकको मायाले अाँखा भरी अाँसु लिएर अाफ्नो मालिक लाई टाडा पुगे पनि फर्की फर्की हेरी रहेको हुन्छन र अाफु स्वतन्त्र बिहिन भई गई दिन्छन तर त्यो अबस्थामा मालिक लाई त्यो पशुको माया हुदैन मान्छेले बनाएको राङ्गी बिरंगी कागजको टुक्रको माया हुन्छन अनि उसलाई विर्सी दिन्छन्।

कसैले उसलाई लान्छन् अनि असहनिय दुःख बेदनाहरू दिन्छन् अनि तड्पाई तड्पाई मार्छन् र त्यो अवस्थामा उसको मन कति रूएको हुन्छन् कति दुखी भई अाँसुको खोला बगाएको हुन्छन् तर हामी मनुष्यहरू स्वार्थी निर्दयी भई उसमा भएको दुःख पिडाको सानु पनि कल्पना समेत गरी रहेको हुदैन अनि कसरी भयो मानवता ?

साँची भनौउ भने हामी लाई सानु चोट लाग्दा घाउ हुदा कति दुखिन्छ उनि हरूलाई पनि त्यति नै दुखी रहेको हुन्छन तर पनि हामीले त्यत्ति सानु कुराको पनि कल्पन गर्न सकि रहेको हुदैन भने कसरी भयो मानव विविकवान, म त भन्छु मानव मतिभ्रष्ट भएको ।

कति धर्म गुरूहरू भन्नु हुन्छ हामीले हत्या गर्नु हुदैन मासु खादा हुन्छन् हो रे म त भन्छु त्यो पनि बुद्धिभ्रष्ट हो हत्य बिनाको मासु कहाँ बाट उदय भएर अाउछन त? एक दुई के जि को लागी नै चार सय पाच सय जाँला दिदै मार्ने मान्छे लाई प्रोत्सहान बडाउने चहि हत्य नभए के हुन्छन होला त त्यो पनि सोच्नै पर्ने कुरा हो।।

अार्को कुरा कुनै धर्मले भन्छन यो प्राणी हरू हामी खानाको लागी गोड, ख्वाईटर, ईस्वारले बनाएको हो रे साँचि वाहा हरूले सबै प्राणीहरू बनाए किन चाहियो  बाउ अामा अाफै स्वार्गबाट फुतफुत झार्नु पर्ने हो ,किन झर्दैन त यो सबै मतिभ्रष्ट भएको ब्याक्तिहरूले भन्ने कुरा हो, अरू केही होईनन्।

त्यसैले हामी मानव भनेको सोच्न सक्ने बोल्न सक्ने बुज्न सक्ने स्मरण गर्न सक्ने गुणहरूले युक्त छौ,त्यसैले हामीले यि कुराहरूलाई बुजेर मुखले मात्र होईन ब्यबहारमा  लागु गर्ने गरौ , सके अरूलाई फैदा पु-याउने कर्म गरौ नसके अरूलाई हानी पुग्ने काम कहिले पनि नगरौ ।

सर्व मङगलम।।

-बौद्ध दार्शनिक-पाल्साङ नोर्बु तामाङ ( बोम्जन)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution