तामाङ समुदायलाई दलहरुले अवमुल्यन गर्यो – तामाङ घेदुङ

याम्बु-प्रतिनिधि सभा र प्रदेश सभा सहित समानुपातिक तर्फको चुनाबमा राजनीतिक दलहरुले तामाङ समुदायको जनसंख्याको अनुपात भन्दा ज्यादै कम उम्मेदारी नबनाएकोमा नेपाल तामाङ घेदुङले दलहरुलाई ध्यानाकर्षण गर्दै विज्ञाप्ति जारी गरेको छ |खास गरी ठुला राजनीतिक दलहरुले तामाङ समुदायलाई उपेक्षा र अबमुल्यन गरेको घेदुङले ठहर गरेको छ |
विज्ञाप्तिको पूर्ण अंश: