समानुपातिक निर्वाचन प्रक्रिया २०७४ का उम्मेदारीहरुको नामावली(सुची सहित)
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन २०७४ समानुपातिक निर्वाचन प्रक्रिया अन्तर्गत विभिन्न राजनीतिक दलबाट पेस गरेको समानुपातिक उम्मेदारहरुको अन्तिम नामावली निर्वाचन आयोगले सार्वजनिक गरेको छ |
पूर्ण सुची हेर्नको लागि क्लिक गर्नुहोला |
विभिन्न दलको तर्फबाट सिफरिस समानुपातिक उम्मेदारको बन्द सुची