हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

बहराइनमा २८५४ नागि ल्हो(कुकुर बर्ग) सोनाम ल्होछार भव्यताको साथ मनाउने तयारी


बहराइन-सुन्दर नेपालको प्राकृतिक सौन्दर्यतामा भौगोलिक भिन्नता जति पाइन्छ त्यति नै भिन्नता त्यहा बसोबास गर्ने जातजातिमा पाइन्छ,जुन जातजातिहरुलाई आफ्नै धर्म,संस्कृति र रितिरिवाजले फेरो लगाई त्यति नै सुन्दरता पनि थपि दिएको छ।

यिनै प्राकृतिक,भौगोलिक,सांस्कृतिक अनि धार्मिक सौन्दर्यताको भण्डारको सुन्दर हिमाली देश नेपालमा,आफ्नै धर्म र संस्कृतिको अपार चिनारी बोकि ढुंङ्गे युग देखि नै बसोबास गर्दै आएका जाती मध्य एक तामाङ जाती हुन।यस जातिले मनाउदै आइरहेक विविध पर्वहरु मध्यको एक महान पर्व ल्होछार परापुर्वकाल देखि नै मनाउदै आइरहेको हुनाले विश्वका जुन सुकै स्थानमा रहेता पनि यस पर्वलाइ संरक्षण तथा सम्बर्द्धन गर्ने प्रमुख उदेश्य अनुरुप बहराइनमा तामाङहरुले २००९ साल देखि नै हरेक बर्ष ल्होछार सहित विविध कार्यक्रमहरु आयोजन/ मनाउदै आइरहेको छ।

यसै सिलसिलामा बिगत बर्षहरुमा झै यस बर्ष पनि नेपालबाट आमन्त्रित ख्यातिप्राप्त तामाङ कलाकारहरु र स्थानिय उत्कृष्ट कलाकारहरुको साथमा सोनाम ल्होछार वैद्विक पुजापाठ लगायत विविध सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम सहित आउदो १९ जनवरी २०१८ (शुक्रबार)का दिन,मानमा स्थित डेलमुन होटलको प्रांगणमा साँझ ठिक ६:०० बजे देखि मनाउने भएको छ |

उक्त मितिको आसपासमा कुनै पनि कार्यक्रम नजुधाइ दिनु हुन र कार्यक्रमलाई  सभ्य तथा भब्य रुपमा सम्पन्न गराउन महत्वपूर्ण भुमिका खेलिदिनु हुन सम्पुर्ण संघसंस्था समाजसेवि,बुद्धिजिवि,उधोग ब्यापारी ब्यबसायी,जातिय क्षेत्रीय,सामाजिक,राजनीति भातृसंगठन,पत्रकार लगायत सम्पुर्ण बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आयोजक  द्वारा  हार्दिक बिनम्रताका साथ  निमन्त्रणा गरेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution