यस्तो छ : बौद्धधर्मालम्वीहरुको झन्डाको पंचरङ्गी अर्थ

बौद्ध धर्मालम्वीहरुको झन्डामा ५ रंगहरु रहेका छन् | यी पंचरङ्गीको अर्थ यसप्रकारका छन् |
निलो रंग:- बुद्धको केस र स्वच्छताको प्रतीक ।
पहेंलो रंग :- बुद्धका चिवर तथा मैत्री र करुणाको प्रतीक ।
रातो रंग :- बुद्धका रगत, दार्सनिक एंव वैचारिक शक्तिको प्रतीक ।
सेतो रंग :- बुद्धको दाँत, पबित्रता एंव विश्व सान्तिको प्रतीक ।
कलेजी रंग :- बुद्धका हृदय र मध्यम मार्गको प्रतीक ।