प्रतिनिधि सभा र प्रदेश सभाका लागि तामाङ उम्मेदवार को कहाँबाट(सूचीसहित)

आउँदो मङ्सिर महिनामा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको लागि विभिन्न दलबाट उम्मेदारी दिएका तामाङहरुको नामावली यसप्रकारको रहेको छन् |
क. प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार
१. रामेछाप- पूर्णबहादुर तामाङ कान्छाराम (नेका)
२. धादिङ-२ दिलमान पाख्रिन (नेका)
३. काभ्रे-१ तिर्थबहादुर लामा (नेका) र काभ्रे-१ गङ्गबहादुर तामाङ (माके)
४. नुवाकोट-१ हितबहादुर तामाङ (माके)
५. सिन्धुपाल्चोक-२ शेरबहादुर तामाङ (एमाले)
६ .मकवानपुर – २ सोनाम सिं स्याङ्तान(नयाँ शक्ति)
७.रामेछाप – धनमान तामाङ(नयाँ शक्ति)
८.सर्लाही – ३ सुरेश योञ्जन तामाङ (लिबरल डेमोक्रेटिक पार्टी)
९.काठमाडौं – ७ निमा फिन्जो लामा (स्वतन्त्र उम्मेद्वार)
प्रदेश सभाका सदस्यका लागि तामाङ उम्मेदवार
१. काठमाडौं-३ प्रदेश (क) छिरिङदोर्जे लामा (नेका)
२. सिन्धुली-२ प्रदेश (ख) क्षेत्रबहादुर बम्जन (नेका)
३. काभ्रे-१ प्रदेश (क) चन्द्रबहादुर तामाङ (नेका)
४. काभ्रे-१ प्रदेश (ख) गणेश लामा (नेका) र काभ्रे-१ प्रदेश (ख) चन्द्र लामा (वाम)
५. नुवाकोट-१ प्रदेश (क) राधिका तामाङ (माके)
६. सिन्धुपाल्चोक-२ प्रदेश (क) दावा लामा (माके)
७. मकवानपुर-२ प्रदेश (क) कुमारी मोक्तान (माके) र
८. मकवानपुर-२ प्रदेश (ख) राजाराम स्याङतान (एमाले)
९. चितवन-१ प्रदेश (क) दावा लामा (एमाले) ।
१०. दोलखा – प्रदेश बर्मा लामा (नेका)
११. नुवाकोट-१ प्रदेश (क) महेन्द्र थिङ (नेका)
१२. नुवाकोट-२ प्रदेश (ख) जगतबहादुर तामाङ (नेका)
१३. सिन्धुपाल्चोक-२ प्रदेश (क) विकास तामाङ (नेका)
१४. कञ्चनपुर-२ (क) तारा लामा तामाङ (एमाले)
१५. रसुवा- प्रदेश (क) प्रभात तामाङ (नेका) र रसुवा- प्रदेश (क) कर्न्याल तामाङ (एमाले)।
१६. नुवाकोट – १ प्रदेश (क) महेन्द्र थिङ (नेका) नुवाकोट – २ प्रदेश (ख)जगतबहादुर तामाङ (नेका)
१७.सिन्धुपाल्चोक – २ (ख) निमा तामाङ (नेका ) धादिंक – २ (ख) डम्बर तामाङ (राप्रपा)
१८. सर्लाही – १ (ख ) तक्दिर घिसिङ (लिबरल डेमोक्रेटिक पार्टी)
यो पूर्ण होइन,थप जानकारी भएमा कमेन्ट बक्समा लेख्नुहोला |कमेन्टको लागि क्लिक र पेज लाइक गर्नुहोस्,थुजेछे !
(साभार- अमृत योन्जन तामाङको फेसबुकबाट)