हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एमालेका गरिव घुस नखाने नेता लालबाबुसँग कहाँबाट आयो ४८ लाख नगद ?

मोरङ। भष्ट्राचार विरोधी नेता भनेर एमालेले चर्चामा ल्याएका नेता लालवावु पण्डितले मन्त्रीपरिषदमा रहदा बुझाएको सम्पति विवरणका बारेमा मोरङ ६ मा यतिवेला व्यापक चर्चा हुन थालेको छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा  सामान्य प्रशासनमन्त्री बनेका पण्डितले ४८ लाख रुपैया वैक मौज्जाद रहेको सम्पति विवरण पेश गरेका थिए ।

चुनावी खर्च जुटाउने क्रममा मोरङ ६ को वुढीगंगा गाउँपालिकामा कार्यकर्तासँग चुनावी खर्च माग्न जादा यो कुरा बाहिर आएको हो । जुन अहिले मोरङका ओली पक्षका कार्यकर्ताहरुले यसलाई मुद्धा बनाइरहेका छन ।

भष्ट्राचार नगर्ने सन्त नेताले कहाँबाट यति ठूलो रकम  वैकमा राखे त्यो प्रश्नको हिसाव किताव कार्यकर्ताहरुले खोज्दैछन । त्यही वेला मन्त्रीपरिषदमा रहेका मन्त्रीले बुझाएको सम्पति विवरणमा सवैभन्दा बढी नगद लालवावुसँग देखिएपछि चर्चाको बिषय बनेको थियो  ।

वैंकमा राखेको रकम झिकेर चुनाव खर्च जुटाउन कार्यकर्ताले नेता पण्डितलाई सुझाव दिइरहेका छन ।

स्रोतका अनुसार वुढीगंगाका कार्यकर्ताले सम्पति विवरणको कुरा उठाएपछि उनलाई कार्यकर्ताबाट खर्च जुटाउन गारो परेको छ ।

सम्पति विवरणको कुरा बाहिर निस्किएपछि उनी यतिवेला विवादमा फसेका  छन । एमालेका एक कार्यकर्ताले भने, ‘ पैसा छैन भन्नु हुन्छ हाम्रा कामरेड ४८ लाख रुपैया वैकमा कहाँवाट आयो ? काठमाण्डौको भैसेपाटीमा करोडौ मूल्य पर्ने जग्गा कहाँबाट आयो ? यसको स्रोत खुलाउनु पर्यो अन्यथा घुस नखाने नेता भन्न मिल्दैन। वुढीगंगाको कार्यक्रममा एक कार्यकर्ताले पण्डितसँग प्रश्न गरे ।

लालवावुको नाममा वैंकमा रहेको २० लाख रुपैया तथा प्रदेशका उम्मेदवार रमेश पोखरेल र प्रचण्डका ज्वाँई जीवन आचार्यसँग २०-२० लाख रुपैया मागेर चुनावी खर्च जुटाउन कार्यकर्ताले उनलाई सुझाव दिए।

कार्यकर्ताहरुको यस्तो रुखो जवाफ आउन थालेपछि उनी मौन बसेका छन ।  त्यही वेला एमाले नेता योगेश भट्टराईले साइकल चढेरै ४७ लाख रुपैया वैकमा जम्मा गर्न सफल भए हाम्रा मन्त्री भनि लालवावुलाई व्यङग्य गरेका छन्।

पण्डित यतिवेला काठमाण्डौमा ५० हजार मासिक घरभाडा लिएर बसेका छन् । सांसद पद समेत नरहेका लालवावुले आलिसन फ्ल्याट लिएर खर्च जुटाउने आधार के हो त्यो प्रश्न पनि उठिरहेको छ ।

विदेशमा वस्ने नेपालीहरुबाट प्रति व्यक्ती १ सय रुपैया खर्च जुटाइरहेको बताउदै आएका पण्डितलाई पीआर पाएका नेपालीहरुले सहयोग नगर्ने भैसकेका छन्।

तत्कालीन उपसचिव भरत सुवेदीलाई वर्खास्त गराउनकै लागी उनले पीआर पाएकाले सरकारी नोकरीबाट हात धुनुपर्ने नीति बनाएका थिए । ऐन आएपछि सुवेदी पनि वर्खास्त भए ।
पूर्वमन्त्री पंडित भष्ट्राचार विरोधी नेता भनेर चर्चामा आएपनी ४८ लाख रुपैयाको स्रोत के हो ? जनताका माझमा प्रश्न उब्जीएको छ ।

उता आचार्य माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको ज्वाई भएकै कारणले प्रदेश सभाको (क) बाट  टिकट पाएका छन् । हैन भने उनको राजनीतिक व्याकराउन्ड के हो भन्ने सबैलाई थाहा भएकै कुरा हो ।

आचार्यले टिकट पाउने ठाँउमा बर्षैदेखि पार्टीमा लगानी गरेका गोली खाएका पिडित र ईमान्दर कार्यकर्ता ओझेलमा परेको कार्यकर्ता माझ विश्लेष्ण गर्न थालिएको छ ।
वामगठबन्धनबाटै प्रदेश (ख) मा टिकट पाएका रमेश पोखरेलको उम्मेदवारीमा एमाले कार्यकर्ताले चित्त बुझाएका छैनन ।

पोखरेल सहकारी संचालक हुन । राजनीति गर्ने त्यगी कार्यकर्तालाई पन्छाएर सहकारी संचालन गर्नेलाई प्रदेशको उम्मेदवार बनाएकोमा ओलीपक्षका कार्यकर्ता रुष्ट देखिएका छन ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution