हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

ज्ञानेन्द्रले पैसा दिएपछि राप्रपाको घोषणापत्रमा राजसंस्थाको एजेण्डा !

कात्तिक २२, काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्र शाहको निर्देशन अनुसार कमल थापा नेतृत्वको राप्रपाले चुनावी घोषणापत्रमा राजसंस्थाको वकालत गरेको खुलेको छ ।

घोषणापत्र तयार पर्नुअघि राप्रपा अध्यक्ष कमल थापाले ज्ञानेन्द्रसँग छलफल गरेको बताइएको छ । लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याएको खण्डमा राजसंस्था फर्काउने प्रतिवद्धता थापाले ज्ञानेन्द्र समक्ष गरेका हुन् । सेरेमोनियल किङका रुपमा राजसंस्था व्यूताउने खेल भएको कतिपयको आशंका छ ।

ज्ञानेन्द्रलाई भेटेपछि नै थापाले रणनीति परिवर्तन गरेर राजसंस्था फर्काउने एजेण्डा घोषणापत्रमा समावेश गरेका हुन् । राजसंस्था फर्काउने मुद्दा बोक्नका लागि ज्ञानेन्द्रले थापालाई चुनावी खर्चसमेत दिएको बताइएको छ ।@reportersnepal






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution