बहराइन तामाङ सेवा समाजको भेला सम्पन्न,अध्यक्षमा सोनम दोङ तामाङ

बहराइन- बहराइन तामाङ सेवा समाजको गत शुक्रबार बसेको भेलाले संस्थाको रिक्त रहेको अध्यक्ष पदमा सोनम दोङ तामाङलाई चयन गरेको छ | यसैगरी भेलाले वरिष्ठ उपाध्यक्षमा बीर बहादुर याेञ्जन तामाङ, प्रथम उपाध्यक्ष मिलन बल तामाङ, द्धितीय उपाध्यक्षमा टंक वाइबा तामाङ, महासचिवमा च्याङबा लामा योञ्जन तामाङ, सचिव अनिल योञ्जन तामाङ , सहसचिव साजन थोकर तामाङ , कोषाध्यक्षमा माया घिसिङ तामाङ र सह–कोषाध्यक्षमा खुशी पाखिन तामाङ रहेका छन् ।
संस्थाको कार्यकारी सदस्यहरुमा रानी स्याङबा तामाङ , स्नेह तामाङ, सरिता लामा तामाङ , जि.बि लामा तामाङ , टासी लामा तामाङ , सिर्जना लामा तामाङ , अन्जना वाइबा तामाङ , युनिसा योञ्जन तामाङ, पूजा लामा तामाङ, गिता सिंतान तामाङ , संजिता लामा तामाङ , कबिन ब्लोन तामाङ , बुद्ध मोक्तान तामाङ, झ्याम्याङ लामा तामाङ, सोनु लामा तामाङ, सलाम गोम्जा तामाङ र सुनिता योञ्जन तामाङ रहेका छन् ।