हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

इजरायलमा यले दोङ् ५०७७ उधौली साकेला पर्व भव्यताको साथ मनाउने तयारी

तेलअविव – किराँत राई यायोख्खा नेपाल इजरायलद्वारा “आफ्नो भेषभूषा,भाषा,लिपि , संस्कार संस्कृति हाम्रो पहिचान, सम्पूर्ण किराती राईहरुको एकता हाम्रो अभियान”भन्ने मूल नारा सहित मुलबासी किराँती  राई जातीहरुको मौलिक नेपाली सांस्कृतिक राष्ट्रिय   महान पर्ब यले दोङ् ५०७७ को उधौली साकेला भूमेपुजा भव्यताको साथ मनाउने भएको छ |

यही आउँदो १५  डिसेम्बेर  २०१७ (शुक्रबार) साँझ ६ बजे देखि तेलअविव स्थित तखाना मर्गजित भित्र रहेको “एभरेष्ट नेपाली डिस्को हल”मा  साकेला नाँच सहित विविध सांस्कृतिक कार्यक्रम  रहेकोमा  इजरायलवासी सम्पूर्ण नेपाली  दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित भईदिनु हुन किराँत राई यायोख्खा नेपाल इजरायल द्वारा  हार्दिक निमन्त्रणा  गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution