हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

यसकारण बामपंथी गठबन्धनलाई भोट दिनुहोस् – तामाङ

नेपाली कांग्रेस पार्टीले २०१५ सालमा दुई तिहाई बहुमत ल्याएर दुई बर्षमै (२०१७ साल) बिपी र मातृका भाइ भाईको आन्तरिक कलह किचौलाको कारणले शासन ब्यबस्था राजालाई बुझायो अर्थात राजाले हट्प्यो । कांग्रेसहरुले दुई तिहाई बहुमत आउदा वा जनताले दुई तिहाई बहुमत दिदानी पाँच बर्ष शासन संचालन/चलाउन सकेन । त्यसैको कारणले मुलुकमा ३० बर्सिय एक तन्त्रीय कालो पच्यायती ब्यबस्था आयो मुलुकलाई त्यो ब्यबस्थाले सखाप पार्‍यो ।

नेपाली जनताले नेपाली कांग्रेस पार्टीलाई २०४६ सालको जनआन्दोलन पछि पनि फेरि दुई दुई चोटी (२०४८ र २०५६ को आम निर्वाचनमा) बहुमत दियो । तर त्यो बेला पनि पाँच पाँच बर्ष शासन संचालन/चलाउन सकेन नेपाली कांग्रेस पार्टीले । एक चोटि आफ्नै पार्टीको तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई सरकारबाट गिराई गिरिजा प्रसाद कोईराला प्रधानमन्त्री भयो अनि पटक पटक सरकार गिराउने खेल खेल्दाखेल्दै मध्यवती चुनाव घोषणा गरेर करिब तीन बर्षसम्ममात्र सरकार वा शासन संचालन गर्‍यो नेपाली कांग्रेस पार्टीले । भने आर्को चोटीको (२०५६ सालको) बहुमतकै सरकार पनि तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा असक्षम भइ समय नपुग्दै फेरि राजालाई बुझाई दिईयो अर्थात राजाले नै हट्प्यो नेपाली कांग्रेसको सरकार । अर्को कुरा त २०५२ सालमा नेकपा माओवादीलाई जंगल पठाउने काम गर्‍यो ।

भने पछि अब आज फेरि बहुमत चाहियो रे नेपाली कांग्रेस पार्टीलाई !!!

सरकार चलाउनेकै कुरा गर्ने हो भने २००७ सालदेखि २०१५ सालमा दुई तिहाई बहुमतको सरकार नेपाली कांग्रेसले चलायो तर २०१७ सालसम्म अपुरो समय । २०१५ सालमा दुई तिहाई र २०४६ साल पछि २ पटक बहुमत ल्याएर पटक पटक गरि धेरै पटक त्यो बेला देखि आजको दिनसम्म अधिकांस समय सरकारमा बस्ने वा सरकार संचालन गर्ने पार्टी नेपाली कांग्रेस पार्टी नै हो । खै त लोकप्रिय काम गरेको दुई तिहाई बहुमत सरकारले पनि ? खै त मुलुकको दीर्घकालीन दिगो बिकास गरेको ? खै त जनताले सम्झिने लोकप्रिय जनपृय कामहरु गरेको ? खै त मुलुकको बेरोजगार गरिबी न्यूनीकरण भएको गरेको ? खाली सरकारमा बस्ने भ्रष्टाचार गर्ने ? राज्यको ढुकुटी सिध्याउने ?

अब यो खालको असक्षम पार्टीलाई कत्ती चोटी नेपाली जनताले बहुमत दिने ? छिमेकी देशले हेप्दा झन लम्पसार पर्ने, देशका नदीनाला सबै प्राकृतिक श्रोत साधन छिमेकी देशलाई बेच्ने, सबैकुरा छिमेकीको भर पर्ने अनि खाली प्रजातन्त्र, लोकतन्त्र, बिपीको समाजबाद भनेर शब्द मात्रैको जनैमन्त्र जसरी जहिले पनि जप्ने ? व्यबहारमा सबै त्यसको उल्टो गर्ने पार्टीलाई मैले तपाईंले र हामीले अब फेरि आज कसरी भोट दिने कृपया सहि उत्तर पाउ कांग्रेसी जनहरुबाट ।

त्यसैले बामपंथी कम्युनिस्ट पार्टीले जम्माजम्मी २०४६ सालपछि ९ महिना अल्पमतको सरकार चलायो तर त्यो कांग्रेसले ३१ बर्ष दुई तिहाई बहुमत र पटक पटक बहुमत सरकार चलाएको भन्दा बढी सम्झनायुक्त महत्वपूर्ण दीर्घकालीन दिगो बिकासको सोच भएको लोकप्रिय जनपृय काम गरि सरकार संचालन गर्‍यो/चलायो कम्युनिस्टले । यदि बहुमत त्यो बेला नै ल्याएको वा जनताले दिएको भए कस्तो गरि सरकार संचालन गर्थ्योहोला कम्युनिस्टले ? लोकप्रिय जनपृय दीर्घकालीन दिगो काम कत्ति कस्तो कस्तो हुनेथियो होला ? कांग्रेसले जस्तै पटक पटक कहिले दुई तिहाई त कहिले बहुमतको सरकार संचालन बामपंथी कम्युनिस्ट पार्टीले गर्न पाएको भए ? अनि कस्तो हुनेथियो होला देश जनताको अहिलेसम्मको अवस्था ? अल्पमतको र गठबन्धन सरकारमै बामपंथी कम्युनिस्टले नेतृत्व गर्दा पनि लोकप्रिय र जनपृय काम त छिटफुट भएकै गरेकै छ । तर कांग्रेसले त्यस्तो काम के गरेको छ त आजको दिनसम्म ?

अब अहिले उ भन्छ कि अधिनायकवाद आउँछ रे बामपंथी गठबन्धन कम्युनिस्टले बहुमत ल्यायो भने अनि ३१ बर्ससम्म सरकार चलाउदा केही नगर्ने अनि अब एक चोटि बामपंथी कम्युनिस्ट गठबन्धनले बहुमत ल्याउने माहोल भन्दा अधिनायकवाद आउने ? हिजो कांग्रेसले भन्ने गर्थे कि कम्युनिस्टले जित्यो भने बुढा बुढी सबैलाई मार्छन, आमादिदीबहिनी केहि भन्दैनन भन्थे । पछि कम्युनिस्टले बहुमत त ल्याउन सकेन जनताले दिएन तर अल्पमतकै सरकार चलाएर भए पनि वृद्धभत्ता, बिधुवाभत्ता दियो उल्टै कम्युनिस्टले । के त्यो काम कांग्रेसको दिमागमा ३१ बर्ष सरकार चलाउदानी आएन ? आउदैन ? कांग्रेसले नै त्यो कामको थालनी गरेको भएनी जनताले स्वीकार्थ्यो होला नी ? नाई हामी लिन्नौ कांग्रेसले दिएको त भन्दैन थिए होला ? आफ्नो गाउँ आफ्फै बनाउ भनेर गाउँ गाउँमा बिकास बजेड पठाउने काम कांग्रेसले नै गरेको भए भैहाल्थ्यो नी किन कम्युनिस्टकै सरकार आउनु पर्‍यो त ? कांग्रेस जनहरु ?

त्यसैले आमाबुबा दाजुभाइ दिदीबहिनीहरु हो एक चोटि अब बामपंथी गठबन्धनलाई दुई तिहाई बहुमत दिउ । नभएनी स्पष्ट बहुमत दिउ र कम्युनिस्टको बहुमतको सरकार एक चोटि हेरु । कांग्रेसले जस्तै सरकार चलाउदा रहेछ कि कस्तो गर्दो रहेछ हेरु ।

– सरोजमोहन मोक्तान तामाङ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution