अब बन्ने प्रदेशसभा कस्तो हुन्छ?
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बन्ने प्रादेशिकसभाहरुकाे संभावित स्वरुप झल्किने गरी निर्वाचन अायाेगले जारी गरेकाे प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार सिट बाँडफाँड सम्बन्धी यो इन्फाेग्राफिक तयार पारिएको हो । @ नागरिकदैनिक