हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ पहिचानका शिखर ब्यक्तिहरु

– भाषाविद् अमृत योन्जन तामाङ

राष्ट्रिय समुदाय भन्दा फरक जाति नाम, भाषा, संस्कृति, बसोबास, इतिहास, मौखिक परम्परा, परम्परागत संस्था र जातीय संरचना हुनुलाई आदिवासी पहिचानका मुख्य अाधार मानिएका छन्। यी आधारहरुलाई टेको दिने, उठाउने र व्याख्या गर्ने अभियन्ताहरु अनि समाजलाई नयाँ गति दिनेहरु नै समाजका शिखर व्यक्तित्व हुन्।

तपाईको विचारमा तामाङ समाजलाई नयाँ गति दिएका, अाफ्नो जातीय पहिचानका लागि सक्रिय रहेका र तामाङ पहिचानलाई उच्च राखेका (ऐतिहासिक कालदेखि हालसम्म) तामाङ व्यक्तित्वहरु को को हुन् कारण सहित नाम सिफारिस गर्न अनुरोध गर्दछु। यसले हालसम्मका तामाङ शिखर व्यक्तित्वहरु चिन्न र सूची तयार गर्न सहयोग पुग्ने छ।

म निम्न २१ जनाको नाम प्रस्तुत गर्न चाहन्छु (थप नाम सहित)

१. म्हेमे पेङदोर्जे- जसले डम्फुको आविष्कार गरे ।
२. जंगवीर तामाङ- जसले राजदरवारलाई “तामाङ” लेख्नका लागि इस्तिहार जारी गराए ।
३. बुद्धिमान मोक्तान- जसले तामाङ पुस्तक प्रकाशनको प्रारम्भ गरेर तामाङ ज्ञानको विस्तारमा अतुलनीय योगदान गरे।
४. सन्तवीर लामा पाख्रिन- उनको “ताम्बा काइतेन व्हाइ रिमठिम” कृतिले अमू्र्त तामाङ सम्पदा जोगाउन र चिनाउन अदि्वतीय सहयोग गरेको छ।
५. पारिजात (विष्णुकुमारी वाइवा)- जसले विश्वमा साहित्यिक वौद्धिकताको परिचय दिए।
६. अरुणा लामा- जो गायनको क्षेत्रमा स्वर साम्राज्ञी कहलिइन्।
७. हिरादेवी वाइबा- जसले तामाङ लोकगीतलाई उचाइ प्रदान गरिन् ।
८. शम्भु तामाङ- जो सवैभन्दा सानो उमेरमा सगरमाथा चढेर विश्वमा तामाङ जातिको नाम उँचो पारे।
९. गोपाल योन्जन- जसले नेपाली सङ्गीतलाई मात्र उचाइ प्रदान गरेन तामाङ जाति नामलाई उँचो पारे।
१०. भीमबहादुर तामाङ- जसले निष्ठाको राजनीति गरेर देखाए।
११. दामान पाख्रिन- जसले तामाङ मुक्तिको लागि सारा जीवन अर्पण गरे।
१२. निर्मल लामा- जसले सात सालको क्रान्तिमा एउटा मोर्चा सम्हाले र राजनीतिका सफलतम् नायक बने।
१३. देवान दोर्जे थिङ- जसले सात सालको क्रान्तिमा अग्रणी भूमिका खेले र जीवनपर्यन्त निष्ठाको राजनीति गरिरहे।
१४. पहिलो तामाङ सहिद गोले काइँला- जसले सात सालको क्रान्तिमा विराटनगर मोर्चामा बहादुरीका साथ लडेर सहादत प्राप्त गरे ।
१५. सहिद पोक्ची तामाङ- जसले राजा महेन्द्रको “कु” विरुद्ध उर्लेर सहादत प्राप्त गरिन् ।
१६. सहिद टोकलसिङ तामाङ – जसले राजा महेन्द्रको “कु” विरुद्ध रामेछापको बडाहाकिमको क्वाटरमा बम पडकाएर सहादत प्राप्त गरे।
१७. जिउँदो सहिद मसली माया तामाङ- जसले २०३६ सालको जनआन्दोलनमा गोली लागेर पनि अदि्वतीय साहस देखाइन् र जीवनभरि सामाज सेवाको राजनीतिमा लागिरहिन्।
१८. मोक्तान भाइ- जसले तामाङ पत्रकारिता प्रारम्भ गरे र तामाङ संस्कृतिको निरन्तर व्याख्या गरिरहे।
१९. जयनन्द लामा- जसलाई तामाङ फिल्मका सूत्रधार मानिन्छ।
२०. चन्द्रकुमार मोक्तान- जसले तामाङ भाषामा एल्बम निकाल्न सुरुवात् गरे।
२१. जगत दोङ- जसले नमोवुद्ध फम एम स्टेशन लगायतको एफएम स्टेसनहरु आफ्नै बलबुतामा स्थापित गरेर तामाङ सञ्चार जगतलाई नयाँ स्वरुप र गति प्रदान गरे।

फेसाले निम्न नामहरु सुझाएका छन् (२१ जना)

१. गायिका धनमाया तामाङ २. समाजसेवी दुर्गासिह तामाङ ३. सगरमाथा आरोही पेम्बा तामाङ ४. शिक्षासेवी राम प्रताप तामाङ ५. सहिद सेक्के तामाङ ६. सहिद टाफी तामाङ ७. सहिद छेज्यु तामाङ ८. शहीद तुलबहादुर तामाङ ९. बहादुरसिङ तामाङ १०. डिबि लामा ११. बुद्धिमान तामाङ १२. बालमान तामाङ १३. महेन्द्र पि लामा १४. परशुराम तामाङ १५. दिलमान पाख्रिन १६. विजय लामा १७. विधान लामा १८. रबिन्द्र ग्याबक तामाङ १९. डा. मुक्तसिं तामाङ २०. कुलमान घिसिङ र २१. प्रशान्त तामाङ।

(नाम सिफारिस गर्दा कतिपय फेसाहरुले “तामाङ शिखर व्यक्तित्व”को परिभाषा राम्रोसँग मनन गरे जस्तो लागेन)

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution