तामाङ घेदुङ पाख्रिवास नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न
नेपाल तामाङ घेदुङ पाखृबास नगर्पालिकाको प्रथम नगर अधिबेशन सम्पन्न भएको छ | अधिवेशनबाट अध्यक्ष जयन्द्र घिसिङ तामाङ,उपाध्यक्ष गजेन्द्र बम्जन तामाङ, सचिब सोमराज थोकर तामाङ, सहसचिब मानबी मोक्तान तामाङ, कोषाध्यक्ष कल्पना तामाङ लगायत १९ सदस्सिय कार्यसमितिको चयन गरेको छ |