हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

हिन्दू र बौद्धमार्गीले बुढानिलकण्ठलाई साझा देवताकोरुपमा पूज्दै

काठमाडौँ । हरेक वर्ष हरिबोधनी एकादशीको दिन बुढानिलकण्ठ मन्दिरमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । बूढानिलकण्ठ क्षेत्र विकास समितिले विष्णु भगवानको पवित्र तीर्थस्थलको रुपमा रहेको बुढानिलकण्ठमा हरेक वर्ष मेला लगाउदै आएको छ ।

काठमाडौँ उपत्यकामा रहेका चार नारायणमध्ये बूढानिलकण्ठ नारायण पनि एक हो । धार्मिक मान्यता अनुसार चार नारायणको दर्शन गरेपछि बुढानिलकण्ठ नारायणको दर्शन गर्नुपर्ने मान्यता रहेको छ । बूढानिलकण्ठ मन्दिर परिसरमा हरिबोधनी एकादशीको दिनदेखि पुर्णिमासम्म लाग्ने मेलाको लागि आवश्यक पर्ने व्यवस्थापकीय लगायत अन्य तयारी पूरा भएको आयोजकले जनाएको छ । मेलामा भक्तजनहरुलाई मन्दिरको दक्षिण ढोकाबाट भित्र छिर्ने व्यवस्था गरिएको छ ।

मेलामा भक्तजनहरुले हिड्दा हिँड्दै विष्णु भगवानको पुजा गरेर प्रसाद लगाई मन्दिर बाहिर निस्कने व्यवस्था गरिएको छ । बूढानिलकण्ठमा रहेको नारायण मन्दिरलाई हिन्दु र बौद्ध धर्ममार्गीहरुको साझा देवताका रुपमा लिने गरिन्छ । हरिबोधनी एकादशीका दिन भगवान विष्णु जलाशयबाट विउँझिने र सोही दिन हरिशयनी एकादशीमा रोपिएको तुलसीसँग विवाह गराई दिने प्रचलन रहिआएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution