हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

घामपानी र कालोपोथी’लाई विशेष फिल्म अवार्ड

चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्ने अवार्डको यस वर्षको संस्करणमा ‘कालोपोथी’ र ‘घामपानी’ ले ‘विशेष चलिचत्र अवार्ड’ प्राप्त गरेका छन् । थोरै प्रचार भए पनि प्रदर्शनपछि माउथ पब्लिसिटीका कारण राम्रो व्यापार गर्न सफल ‘कालोपोथी’ तथा ठिकै व्यापार गरेर पनि राम्रो प्रतिकृया पाएको ‘घामपानी’ले अवार्डका साथमा २–२ लाख रुपैयाँ प्राप्त गरेका छन् । अवार्डका अघिल्ला संस्करणमा भने ‘विशेष चलिचत्र अवार्ड’ एक चलचित्रले मात्रै प्राप्त गर्ने गरेका थिए ।

विकास बोर्डमै बुधबार सम्पन्न कार्यक्रममा ‘घामपानी’ निर्देशक दीपेन्द्र लामा र ‘कालोपोथी’ का प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

२०७३ वैशाख १ देखि २०७३ चैत मसान्तभित्र केन्द्रीय समितिबाट सेन्सर भएका फिल्ममध्ये उक्त दुईलाई विशेष अवार्ड दिइएको हो । अवार्डका लागि ३७ फिल्मले आवदेन दिएका थिए । चलचित्र निर्देशक ऋषि लामिछाने, कलाकार उत्तम केसी, निर्माता शक्ति बल्लव घोरासैनी र पत्रकार विष्णु शर्माको निर्णायक टोलीले विशेष चलचित्र छनोट गरेका हुन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution