हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

राजदुत लक्की शेर्पाद्वारा विद्यार्थी भिसा प्रक्रिया सहज गरिदिन अष्ट्रेलिया सरकारलाई आग्रह

सिड्नी । अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले नेपाली विद्यार्थीहरुलाई भिसा प्रक्रियामा भएको समस्या समाधान गरिदिन अष्ट्रेलिया सरकारसँग आग्रह गरेकी छन् ।

अष्ट्रेलियाकी परराष्ट्र मन्त्री जुली विस्वपमार्फत राजदुत शेर्पाले नेपाली विद्यार्थीहरुले झेल्नुपरेको समस्या अवगत गराएकी हुन् ।
बिहिवार संसद भवनमा भएको दुईपक्षीय भेटमा नेपाली विद्यार्थीहरुले कागजात पेश गर्दा भएको समस्यालाई  समाधान गरिदिन आग्रह गरेकी हुन् ।

भिसा आवेदनका क्रममा नेपाली विद्यार्थीहरुको प्राविधिक समस्याका गुनासाहरु बढेपछि शेर्पाले परराष्ट्रमन्त्री विस्वपसँग सहजीकरणका लागि आग्रह गरेको वताइएको छ ।

राजदुत शेर्पासँगको भेटमा अष्ट्रेलियाकी परराष्ट्रमन्त्री विस्वपले आवश्यक सुधार गरिने वचन दिएको बताइएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution