झापामा तामाङ घेदुङको अन्तरर्कृया कार्यक्रम सम्पन्न

नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिती झापाको आयोजना केन्द्रिय घेदुङ्को समन्वयमा आसन्न निर्वाचनमा सघ प्रदेश सभामा तामाङको भूमिकाका बारे अन्तरकृया कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ |
प्रमुख अथिती केन्द्रिय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मसिर १० र २१ गत्ते हुने निर्वाचनमा केन्द्र सभामा कुनैपनि दलले तामाङ्लाई प्रत्यक्षमा न्यून मात्र मनोनयन गराएकोमा आफुले आस्था राखेको पार्टीमा तामाङ पहिचान अधिकार ताम्सालिङ प्राप्तिको लागि तामाङ नेताले सुजाउनुपर्ने जनसंख्या आधारमा सघमा १७ जना प्रदेश सभामा ३३ जनाको स्थान सुनिश्चित गराउनु पर्ने प्रदेश नम्बर १ बाट ३ लाख ५० हजार तामाङको प्रतिनिधित्व गर्ने सघ र प्रदेश मै नहुने देखिएको र प्रमुख दलहरुलाई राजनितिक बारे केहि समय अघि नै ज्ञापनपत्र बुजाएको २१ गत्ते हुने निर्वाचनमा तामाङ्लाई प्रमुख दलले प्रत्यक्ष समानुपातिकमा मनोनयन गराई प्रतिनिधित्व गर्ने बाताबरण मिल्यायोस् यदि नभए तामाङ्हरुले आस्था राखेको पार्टीमा बिद्रोह गर्नु नपरोस् तामाङहरुलाई आर्थिक शैक्षिकको लागि घेदुङ बहुउद्देश्यीय सहकारी संचालित गरेको र सहकारीको विधानमा रहि आर्थिक क्रान्ति गर्नु पर्नेमा जोड दिनुभयो |
प्रदेश नम्बर १ अध्यक्ष मित्रसेन योन्जन केन्द्रिय सदस्य दिलकुमार पाख्रिन प्रदेस सदस्य रेकबहादुर घिसिङ प्रदेश सदस्य पदम बहादुर ग्याबक प्रदेश सदस्य हरि पाखृन लगायतले मनत्यव्य राख्नु भएको थियो |