हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सोसियल इकमर्श साइट सगुनको एप आउने तयारी

नेपालीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्श साइट सगुनले आफ्नो मोवाइल एपको पहिलो डेमो भारतमा रहेको कार्यालयबाट लाइभ गर्दै सार्बजनिक गरेको छ ।

अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेर दोस्रो चरणको लगानी जुटाइ रहेको आइटी स्टार्टअप कम्पनी सगुनले मोवाइल एपको परिक्षण गरिरहेको छ ।

सगुन एपमा नै एक नयाँ प्रयोग गर्न कम्पनी लागि परेको छ । एप चलाउदा नै मोवाइल पनि रिचार्ज हुने प्रविधिको विकास गर्नेतर्फ सगुन भारतको टिमले आइआइटीसग सहकार्य गरि काम गरिरहेको जनाएको छ । केहि ढिलो भएपनि विशेष र उत्कृष्ट एप सार्वजनिक गर्नेतर्फ कम्पनीले काम गरिरहेको सगुनले जनाएको छ ।

नेपालीले स्थापना गरेको सोसियल इकमर्स कम्पनी सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप ल्याउन लागेको हो । ‘ हामीले सगुनको मोवाइल एप करिव तयार पारेका छौं ’ कम्पनीका संस्थापक गोविन्द गिरीले भने, ‘ आन्तरिक रुपमा परीक्षण भइरहेको छ ।

परीक्षण सफल हुनासाथ सार्बजनिक गर्छौं ।’ एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध हुने एप केही समयपछि आइफोनको एप्पल स्टोरमा समेत उपलब्ध गराउने गरी काम भइरहेको सगुनले जनाएको छ ।

डेस्कटप भर्सनमा उपलब्ध नभएका सुविधासमेत एपमा हुनेछन् । मोवाइल एप ल्याएपछि प्रयोगकर्ता बढ्ने अपेक्षा सगुनले गरेको छ । सगुनको एपमा सेक्रेट म्यासेज पठाउने, आफ्नो दैनिकी सेयर गर्ने, मुड अनुसार कुरा गर्ने मुड टक, ओपन सेक्रेटलगायतका विशेषता रहेको छ ।

अहिले कम्पनीले दोश्रो चरणको लगानीको लागि विदेशमा रहेका नेपालीहरुको लागि पुन आग्रह गरेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution