हेडलाईन

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो         आज तमु ल्होसार,तमु ह्यल छोंजधिले जुम मार्फत शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         य:मरी पुन्हि अले मतिना पारु         नेकपा प्रवास संगठनका केन्द्रिय ‘अध्यक्ष र सचिव’ प्रचण्ड-नेपाल समुहमा         नेकपा प्रवास संगठन नेताहरु कुन देशबाट को कता ? नामावली सहित        

ब्रुनाईका राजाको सुनको प्लेन, गाडी र सुनकै दरबार

मानिका अनौठा खालका शोख हुन्छन् । कसैले त्यसलाई पूरा गर्न सक्छन् भने कसैले रकम अभावमा शोखलाई पूरा गर्न सक्दैनन् ।

मानिसहरु सुन महंगो भएका कारण सुनका गहना जोडन् नसकेर चिन्तित छन् । तर ब्रुनाईका राजा(सुल्तान) भने सुनको दरबारमा बस्छन् । उनको सुनको हवाई जहाजसमेत छ ।

ब्रुनाइका सुल्तान हसनल बालकिया यस्तो शौखिन र विलासी मानिस हुन् की उनले प्रयोग गर्ने प्राय सामान सुनबाट बनेका छन् । ठूला व्यवसायीसमेत रहेका सुल्तानलाई आफ्नो धनसम्पत्ति देखाउने शोख छ ।

जसका कारण उनी सुनको जहाजमा सयर गर्छन् । उनको नुरल नामक दरबार पनि सुनले बनेको छ । उक्त दरबार बनाउन करिब ४० अर्ब रुपैयाँ खर्च भएको जनाइएको छ । सन् १९८४ मा बनाइएको उक्त दरबारमा १ हजार ७ सय ८८ कोठा रहेका छन् । जसमा २ सय ५७ वाथरुम छन् । दरबार २६ बर्ग फिटमा फैलिएको छ ।

उनको दरबारमा २२ क्यारेटको सुनको प्रयोग गरिएको छ । उनीसँग सात हजारभन्दा धेरै सुविधासम्पन्न कारहरुसमेत रहेहका छन् ।

 

 






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution