हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

आज बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले  निम्न निर्णयहरू गरेको छ।

१.मुख्य सचिवमा लोक दर्शन रेग्मी,अर्थ सचिवमा शंकर प्रसाद अधिकारी, गृह सचिव मोहन प्रसाद सापकोटा,शिक्षा सचिव मधु प्रसाद रेग्मी,सामान्य सचिव रेशमी राज पाण्डे ,पशुपन्छी सचिव प्रकाश माथेमा, वन सचिव युवक ध्वज जिसि,लोक सेवा आयोगमा ङइन्द्र प्रसाद उपाध्यय

२.पुनर्निर्माण प्राधिकरणका सिइओ गोबिन्द पोखरेलको राजिनामा स्वीकृत।पूर्व अर्थ सचिव युवराज भुसाललाई प्राधिकरणको काम काज गर्न जिम्मा दिएको।

३.शिक्षा सचिव शान्त राज श्रेष्ठको राजीनामा स्वीकृत।

४.सि.पा.मेलम्ची न.पा.मा बनेको एकीकृत नमूना बस्ती निर्माण गरि हस्तान्तरण गर्न लिखित पारितमा लाग्ने दस्तुर छुट दिने व्यवस्था स्वीकृत गरेको।

५.नेपाल सरकार र यूरोपेयिन यूनियन बीच निर्वाचनको पर्यवेक्षण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय भएको।

६.लाइभ स्टक सेक्टर इनोभेसन प्रोजेक्ट को लागि बिश्व बैंकबाट ८० मिलियन डलर ऋण सहायता लिने सम्झौता सम्बन्धी वार्ताको लागि टोली गठन गर्ने दिने निर्णय ।

७.सहसचिव विष्णु ॐ बादेलाई सचि मा बढुवा ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution