मुख्यसचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त

सरकारले मुख्यसचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बिहान बसेको बैठकले रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको हो ।
« प्रचण्ड दोषी ठहरिए एक वर्ष कैद ! (Previous News)
(Next News) कुन जिल्लामा कति उम्मेदवार ? (सूचिसहित) »