आज तामाङ भाषा लेखन दिवस

कार्तिक १ गते । आज तामाङ भाषा लेखनको ऐतिहासिक दिन हो । हरेक बर्ष आजको दिनलाई तामाङ समुदायले तामाङ भाषा लेखन दिवसको रुपमा मनाउने गर्द्छन् ।
आजभन्दा ८२ वर्ष अगाडि प्रधानमन्त्री जुद्धशम्सेर राणाले वि.सं. १९८९ असोज ३१ गते दिएको भाषाणको सार भोलिपल्ट तामाङ भाषामा गोर्खापत्रमा १९८९ कार्तिक १ गते छापिएको थियो ।