हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सबै अमेरिकी भू-भाग हाम्रो फायरिङको दायरामा छ : उत्तर कोरिया

राष्ट्रसंघका लागि एक उत्तर कोरियाली प्रतिनिधिले कोरियाली प्रायद्वीपमा जुनसुकै बेला परमाणु युद्ध सुरु हुन सक्ने बताएका छन् । सयुक्त राष्ट्रसंघका लागि उत्तरका तर्फबाट डेपुटी एम्बेस्डर रहेका किम इन र्‍योङले सोमबार संयुक्त राष्ट्रसंघ महासभाको निशस्त्रीकरण कमिटीमा बोल्दै यस्तो धारण व्यक्त गरेका हुन्।

किमले भने ‘उत्तर कोरिया मात्रै यस्तो देश हो जो सन १९७० को दशकदेखि अमेरिकाबाट परमाणु थ्रेट बेर्होन बाध्य भइरहेको छ ।’ उत्तर कोरियाले आत्मरक्षाका लागि परमाणु हतियार राख्न पाउने अधिकार रहेको किमले दावी गरे ।

उनले हरेक वर्ष अमेरिकाको अगुवाइमा परमाणु हतियारसहित कोरियाली प्रायद्वीमा गरिने सैन्य अभ्यासतर्फ संकेत गर्दै उक्त कार्य उत्तर कोरियाका लागि खतरा रहेको जनाए । साथै अमेरिकाले यसै वर्ष गोप्य अपरेशन मार्फत आफ्ना सर्वोच्च नेता किम जोन उनको हत्या गर्ने प्रयास गरेको घटना झन खतरनाक भएको बताए ।

विभिन्न श्रेणीका अन्तरमहादेशीय व्यालेस्टिक मिसाइल, परमाणु बम, हाइड्रोजन बमको परीक्षणबाट उत्तर कोरिया यसै वर्ष परमाणु शक्तिले सुसम्पन्न भएको छ। किम र्‍योङले दावी गरे ।

अमेरिकालाई धम्कीको भाषामा किमले भने‘ ‘अहिले अमेरिकाका सबै मुख्य भू-भाग हाम्रो फायरिङको दायराभित्र छ, यदि उसले हाम्रो पवित्र भूमिमा आक्रमण गर्ने चेष्टा गर्छ भने संसारको जुनसुकै भागमा गएपनि पनि हाम्रो कठोर सजायँबाट बच्न सक्दैन’ । किमको अभिव्यक्ति उत्तर कोरिया र अमेरिकाबीच बढ्दो तनाव र संयुक्त राष्ट्रसंघको प्रतिबन्धप्रति लक्षित थियो ।

आइतबार मात्रै अमेरिकी विदेशमन्त्री ‘रेक्स टेलरसन’ले उत्तर कोरिया संकटको समाधानका लागि कुटनीतिक प्रयास उत्तर कोरियामा पहिलो बम खसाल्दासम्म जारी राख्ने अभिव्यक्ति दिएका थिए।

किमले राष्ट्रसंघको निशस्त्रीकरण कमिटीमा परमाणु मुक्त विश्व निर्माणमा, उत्तर कोरिया परमाणु मुक्त बन्न तयार रहेको तर अहिलेकै अवस्थामा आफ्नो राष्ट्रले कुनैपनि हालतमा परमाणु क्षमतालाई अत्मसमर्पण गर्न नसक्ने जनाउ दिए । ‘जबसम्म अमेरिकाको शत्रुतापूर्ण व्यवहार र परमाणु खतराको अन्त्य गरिदैन तबसम्म उत्तर कोरियाले वार्ताको टेबलमा परमाणु हतियारको विषय प्रवेश गराउँदैन्’ किमले भने ।
किमको यस्तो अभिव्यक्ति पछि अमेरिकाका सहयक विदेशमन्त्री ‘जोन जे सुलिभन’ले अमेरिकाले उत्तर कोरियासँग सीधा संवाद गर्ने कुरा अस्वीकार नगरेको बताए । मंगलबार टोकियोमा जापानी समकक्षीसँगको वार्तापछि ‘सुलिभन’ले उत्तर कोरियाले प्रस्तुत गरेको ससस्मा कुटनीति तरिकाबाटै समाधान गर्नेमा आफ्नो जोड रहेको भन्दै आफ्ना सहयोगी जापान, दक्षिण कोरियासहित अन्य राष्ट्रपनि यसका लागि कुटनीतिक रुपमा तयार हुनुपर्ने बताए । (एजेन्सी)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution