सरांकोटबाट उडेका ७ वटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण फेवातालमा खस्यो

३० असोज, कास्कीको सरांकोटबाट उडेका यात्रुसहितका सातवटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको छ ।
ग्लाइडरसहित फेवातालमा खसेका सातजना यात्रु र सात जना पाइलट सकुशल रहेको समाचार अनलाइनखबरमा छ |
« मोवाइलको दुनियाँमा सगुनकाे नयाँ चमत्कार, संसार उछिन्दै नेपाली आविष्कार ! (Previous News)