किन केबल कारमा यसरी झुन्डिए यि ब्यक्ती ?

माथि राखिएको तस्बिर अहिले सामाजिक सन्जाल मा एकाएक भाईरल बन्न थालेको छ । केबल कारमा त्यस्तो स्थिती बिरलै मात्र देख्न पाईन्छ । आखिर किन ती बुढा त्यसरी झुन्डिएका रहेछन भनेर हामीले जान्न खोज्यम । क्रिम्सन मिडियाको टोली अथक प्रयास पस्चात तस्बिर खिच्ने ब्यक्ती को सम्पर्कमा पुग्यो । उत्तर सुन्दा हामीलाई अचम्म लाग्यो । ति बुढा मानिस त मनकामना सम्मै झुन्डेर पुगेछन ।
केबल कारको प्रणाली अनुसार केबल कार बिना रुकावट निरन्तर चलिरहन्छ । बिना कुनै आपत्काल् संचालकले केबल कार रोक्दैनन् । ति ब्यक्ती स्टेसनमा केबल कार कुरिराको थिए एउटा केबल कार आयो , जब केबल कार आयो तब ति बुढा बिस्तारै केबलकार तर्फ गए । उन्लाई लग्याथ्यो होला केबलकार केहीबेर रोक्किन्छ भनेर तर उन्को अनुमान गलत भयो केबल कार केही हद सम्म बिस्तारै चलिरको थ्यो र तेही समयमा ति ब्यक्ती चाडनुपर्ने थ्यो तर एक्कासी केबल कारको ढोका बन्द हुन लागेपछी ति बुढा अत्तिदै केबल कार चढे । उन्लाई कर्मचारीले रोक्ने प्रयासपनी गरे तर जबर्जस्ती ति बुढा केबल कार चढिसकेको हुनाले रोक्न निकैनै काठइन भयो ।
आकाशमिक बन्द गर्दा सम्म केबल कार माथि पुगिसक्ने हुनाले संचालकले तेसो गरेनन किनकी जती धेरै होल्ड तेती नै धेरै खतरा..
तेस्पछी ति बुढा झुन्डेरै सकुसल मनकामना पुगेरे । सर्वजनिक बिदानभको दिन र बिहान को समय भकोले गर्दा त्यस्तो बिधी भिड नभएको तस्बिर खिच्ने ब्यक्ती बताउछन । उनी को हुन् भन्नेबारे केही पनि पत्ता लगेको छैन ।