हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

नेपाल तामाङ घेदुङ साईप्रसको प्रथम एेतिहासिक वार्षिकोत्सव कार्यक्रम सम्पन्न

“तामाङ जातीको उत्थान,भाषा,धर्म र संस्कृतिको सम्वर्द्धन “भन्ने मुल नाराका साथ गत साल स्थापना भएको नेपाल तामाङ घेदुङ साईप्रसको   प्रथम एेतिहासिक वार्षिकोत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ |

संस्थाको अध्यक्ष नानु गोम्जा तामाङको सभापतित्वमा  भएको कार्यक्रमको प्रमुख अतिथि होनारी कन्सुलेटका डा. रामजीवन पन्जियार , विशेष अतिथि एनआरएनए साईप्रसका उपाध्यक्ष श्री योवाङ्ग घले, अतिथिहरु एनआरएनए साईप्रसकी महिला प्रतिनिधि तथा चितवन सेवा समाज साईप्रसकी अध्यक्ष जसुमाया पुन मगर, एनआरएनए साईप्रसका सल्लाहकार सुरेश शाह,ब्रिटिस गोर्खा साईप्रसका  सुरेश परियार,राई सेवा समाज साईप्रसकी अध्यक्ष ध्रुब राई ,नेपाल तमाङ घेदुङ साईप्रसकी सक्रिय सदस्य तथा अन्तराष्ट्रिय कलाकार मञ्च साईप्रसकी उपाध्यक्ष हिरामाया बोम्जन तामाङ , एनआरएनए साईप्रसका महासचिव अन्तेस राउत र मिडियाकर्मीहरुको उपस्थित रहेको थियो |

प्रथम एेतिहासिक वार्षिकोत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रममा थप नयाँ सदस्यहरु पनि सहभागी भएको छ । नयॉं सदस्यहरुलाई घेदुङ सदस्यता प्रमाण पत्र वितरण गर्दै खादा ओडाएर भव्य रुपमा स्वागत गरेको थियो  |

श्रोत:नेपाल तामाङ घेदुङ साइप्रसको फेसबुकबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution