नेपाल तामाङ घेदुङ कुबेतबाट उपचारको लागि पुर्णबहादुर तामाङलाई आर्थिक सहयोग

नेपाल तामाङ घेदुङ कुबेतबाट नुवाकोट जिल्ला ककनी गाउपालिका-४ का पुर्णबहादुर तामाङलाई उपचारको लागि संकलन पठाएको रकम नेपाली रुपियाँ ६८,५८२ हस्तान्तरण गरिएको छ ।
नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यलय पुतलीसडकमा घेदुङका अध्यक्ष मोहन गोले तामाङले उक्त रकम हस्तान्तरण गरेको हो |
बिरामी पुर्णबहादुर तामाङको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ |