हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

कतारमा समस्यामा परेकी रजिना दोङ तामाङलाई आर्थिक सहयोग प्रदान

वैदेशिक रोजगारको शिल शिलामा बिगत २८ महिना देखि कतारमा कार्यरत रामेछापकी  रजिना दोङ तामाङलाई नेपाल प्रवास तामाङ समाज कतार र रामेछाप दोहा सम्पर्क समाज  द्वारा संयुक्त रूपमा आर्थिक सहयोग प्रदान गरेको छ |

दोहा स्थित समाल गार्डन नजिकै रहेको रजिनाको बासस्थान पुगेर रामेछाप दोहा सम्पर्क समाजका सचिव ललित कुमार तामाङ र नेपाल प्रवास तामाङ समाज कतारको सकृय सदस्य पुष्प मोक्तान तामाङ द्वारा १,४००/- कतारी रियाल हस्तान्तरण गरेको हो । रजिनाको अनुसार उनि लगायत अरू विभिन्न देशका कामदारहरू कार्यरत अल नेहायह क्लिनिङ कम्पनिले कामदारहरूलाई नियमित तलब नदिदा कतार सरकारले कम्पनी नै बन्द गरिसकेको अवस्थामा पछिल्लो ४ / ५ महिना देखि नै तलब नपाउने, नेपाल नपठाउने, आइडि कार्ड नबिकरण नगर्ने लगायत आफुहरूले अरू विविध समस्याहरू समेत झेल्दै आएको बताएकी छिन् ।

दोहा स्थित नेपाली दुतावासलाई  जानकारी  गरिसकेको र दुई हप्ता भित्र कानुनी प्रकृया पुर्याएर  नेपाल पठाउने भएको छ । सयोगार्थ रकम बुझ्दै आफु दु:खमा परेको अवस्थामा सहयोग प्रदान गर्ने सहयोगी संस्था र महानुभावहरुलाई   पिडित रजिनाले हार्दिक आभार प्रकट गर्दै खुशि व्यक्त गरेकी छिन् |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution