हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

इनास फिल्म अवार्ड कार्यक्रम सम्पन्न, कुन विधामा कस्ले के पायो?

काठमाडाैं : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले आयोजना गर्दै आएको ‘इनास फिल्म अवार्ड’मा फिल्म ‘जात्रा’ले उत्कृष्ट फिल्म अवार्ड जित्यो।

यसै फिल्मीका लागि अर्को शीर्ष उपाधी हात पार्दै विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भए। शुक्रबार सम्पन्न अवार्ड कार्यक्रममा उत्कृष्ट निर्देशक वीर बिक्रम लागि मिलन चाम्सले पाए भने उत्कृष्ट अभिनेत्री डाइङ क्यान्डलको तर्फबाट श्रृजना सुब्बाले पाइन्।

‘सक्रिय चलचित्र पत्रकारिता पुरस्कार’ तीन जना पत्रकारलाई प्रदान गरियो। पुरस्कार जीवन पराजुली, ‘विजय सुवेदी ‘आवाज’ र रेडियोकर्मी लोकराज अधिकारीलाई प्रदान गरियो।

फिल्म क्षेत्रका लागि २० विधामा अवार्ड हस्तान्तरण  (सूची)

१. उत्कृष्ट फिल्म : जात्रा
२. उत्कृष्ट निर्देशक : मिलन चाम्स (विर विक्रम)
३. उत्कृष्ट अभिनेता : विपिन कार्की (जात्रा)
४. उत्कृष्ट अभिनेत्री : श्रृजना सुब्बा (डाइङ क्यान्डल)
५. उत्कृष्ट सह–अभिनेता : माओत्से गुरुङ (पुरानो डुङ्गा)
६. उत्कृष्ट सह–अभिनेत्री : बर्षा राउत (छक्का पञ्जा)
७. उत्कृष्ट नव–अभिनेता : सुरज खड्का (लभ लभ लभ)
८. उत्कृष्ट नव–अभिनेत्री : दिया पुन (वीर विक्रम)
९. उत्कृष्ट नव–निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा)
१०. उत्कृष्ट खलपात्र : सौगात मल्ल (लूट २)
११. उत्कृष्ट हाँस्यकलाकार : केदार घिमिरे (छक्का पञ्जा)
१२. उत्कृष्ट पटकथा : दीपेन्द्र लामा (घामपानी)
१३. उत्कृष्ट पाश्र्व गायक : ताराप्रकाश लिम्बु (वीर विक्रम)
१४. उत्कृष्ट पाश्र्व गायिका : अन्जु पन्त (छक्का पञ्जा)
१५. उत्कृष्ट संगीतकार : राजनराज सिवाकोटी (छक्का पञ्जा)
१६. उत्कृष्ट शब्द : दयाराम पाण्डे (पलाँस)
१७. उत्कृष्ट छायांकन : रविन आचार्य र दिवांकर सिग्देल (डाइङ क्यान्डल)
१८. उत्कृष्ट सम्पादन : मित्र गुरुङ ( जात्रा)
१९. उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज (छक्का पञ्जा)
२०. उत्कृष्ट द्वन्द्वनिर्देशक : राजकुमार उप्रेती (लुट २)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution